Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:४२:३४ बिहान
- ADVERTISEMENT -

कास्कीमा खेमराज पौडेलको जित हासिल नै इमानदारिताको जित : जोशी

प्रकाशित मिति: २०७६ मंसिर ११, बुधबार

971
Shares

कास्की, ११ मङ्सिर २०७६ । नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नविन्द्रराज जोशीले कास्की २ को निर्वाचनमा खेमराज पौडेलको जितनै इमानदारिताको जित भएको बताउनुभएको छ ।

कास्की क्षेत्र नं२ को जुम्लेडी अर्मलेमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै जोशीले नेपालले कास्कीलाई नियालिरहेको छ लोकतान्त्रिक व्यवस्थाको जित र हार कास्कीको जनताको हातमा रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै जोशी भ्रष्टाचार ,सुनकाण्ड ,बाईबडीकाण्डमा रुमलिरहेको सरकारलाई कडा झापड हान्नेर जगाउन समेत रुख चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो ।

जोशीले जीवनभर निष्ठा त्याग समर्पणको राजनीति गरेका खेमराज पौडेलमात्र उम्मेद्वार हैन राजनीतिमा सदाचारिताका अनुयायी र कास्कीका काङ्ग्रेसका प्रत्येक कार्यकर्ता उम्मेद्वार रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सांसद् विन्दुकुमार थापाले आफु सदैव अर्मले क्षेत्रको विकासकालागि लागिरहेको तपाईंहरुसबै मिलेर खेमराज गुरुलाई जिताउन विकल्प नरहेको बताउनुभयो । कार्यक्रममा नेविसंघका निवर्तमान उपाध्यक्ष नवीन राई, काङ्ग्रेस नेता श्याम खड्का , राजु खरेल लगायतको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -