Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३१:१८ बिहान
- ADVERTISEMENT -

पालुङटार नगरपालिकामा प्राथमिक आँखा उपचार केन्द्र स्थापना

प्रकाशित मिति: २०७६ मंसिर १०, मंगलबार

825
Shares

गोरखा, १० मङ्सिर २०७६ । गोरखाको पालुङटार नगरपालिकाले प्राथमिक आँखा उपचार केन्द्र स्थापना गरिएको छ । स्थानीय बासिन्दाहरुको समस्यालाई मध्यनजर गर्दै आँखाको उपचारको लागि जिल्ला बाहिरका शहरहरुमा जाने समस्या बढ्दै गएपछि नगरपालिकाले उक्त नगरमा  पहिलोपटक आँखा उपचार केन्द्रको स्थापना गरेको हो ।

आँखा उपचारका लागी शहर बाहिरका अस्पतालहरु धाउन पर्ने छैन । हिमालय आँखा अस्पताल पोखराको प्राबिधिक सहयोग र पालुङटार नगरपालिकाको समन्वयमा एक कार्यक्रमका बिच पालुङटार नगरपालिका स्थित आयुर्वेदिक भबनमा आँखा उपचार केन्द्रको उद्घाटन गरिएको छ।

पालुङटार नगरपालिकाका उप -मेयर पम्फा बसेलले उद्घाटन गर्नु हुदै ,आफूहरु नगरबासीको स्वास्थ्य उपचार प्रति संबेदनशील रहेको र जुनसुकै अबस्थामा पनि हातेमालो गर्न तयार रहेको बताउनु भयो ।

त्यसैगरी, हिमालय आँखा अस्पतालका मेडिकल डाइरेक्टर इन्द्र बहादुर महर्जनले आफूहरु नगरपालिकासङ्ग सहकार्य गर्दै अघि बढ्न चाहेको र त्यसको सुरुवात गरेको बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -