Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०७:५१ दिउँसो
- ADVERTISEMENT -

जापानको टोकियोमा दोस्रो सुर्य ईन्टरनेशनल अवार्ड २०१९ सम्पन्न

प्रकाशित मिति: २०७६ मंसिर ९, सोमबार

745
Shares

टोकियो, ९ मंसिर २०७६ । जापानको टोकियोमा सुर्य ईन्टरनेशनल अवार्ड २०१९ सम्पन्न भएको छ ।

दोस्रो पटक आयोजना गरिएको सुर्य ईन्टरनेशनल अवार्ड २०१९ हो । अवार्डमा फिल्म ’क्याप्टेन’ बाट अनमोल केसी र फिल्म ’कायरा’बाट साम्राज्ञी राज्यलक्ष्मी शाहले पपुलर हिरो र हिरोईनको अवार्ड प्राप्त गर्न सफल भएका छन ।

निर्देशक तथा कलाकार दीपाश्री निरौलाले फिल्म ’छक्का पञ्जा ३’बाट पपुलर निर्देशकको अवार्ड जितेकी छिन् ।

त्यसैगरी, ’गोपी’बाट अभिनेत्री वर्षा राउतले पपुलर सह अभिनेर्त्रीको अवार्ड हात पार्न सफल भएकी छिन ।

क्रिटिक्स अवार्डमा फिल्म ’प्रसाद’ परेको छ भने फिल्म प्रसादबाटै अभिनेता बिपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठले पनि अवार्ड पाएका छन् ।

उत्कृष्ट निर्देशकतर्फ ’गोपी’बाट निर्देशक दिपेन्द्र लामाले अवार्ड पाएका छन् । लामो समयसम्म फिल्म क्षेत्रमा योगदान दिएका निर्देशक तथा वरिष्ठ कलाकार नीर विक्रम शाहलाई लाइफटाईम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ ।

पप गायकमा ’कर्के नजर’बाट सञ्जिव पराजुली र ’कर्के नजर’बाटै टिका प्रसाई पप गायिको अवार्ड पाउन सफल भएका हुन ।

त्यसैगरी, आधुनिक गायक तर्फ ’मोहनी’बाट राजेश पायल राई र गीत ’पिरिम नलाउने’बाट मेलिना राईले अवार्ड पाउन सफल भएकी छन् ।

मह जोडीलाई पनि सुर्य रत्न सम्मानबाट सम्मानित गरिएको छ । यता क्याप्टेन तथा कलाकार विजय लामालाई सुर्य कलाकारिता सम्मान २०१९ प्रदान गरिएको छ ।

फिल्म पत्रकारिता पुरस्कारबाट निर्देशक तथा पत्रकार लक्ष्मण सुवेदीलाई नगद २५ हजार जापानिज रुपैयाँसहित पुरस्कृत गरिएको छ । ५ दर्जन भन्दा बढि कलाकार उपस्थित रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -