Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४२:२० बिहान
- ADVERTISEMENT -

सरकार निर्वाचन आचार संहिताप्रति गम्भिर हुन सकेन : प्रबक्ता शर्मा

प्रकाशित मिति: २०७६ मंसिर ८, आइतबार

800
Shares

दाङ, ८ मङ्सिर २०७६ । नेपाली कांग्रेसका प्रबक्ता बिश्व प्रकाश शर्माले सरकार निर्वाचन प्रति गम्भिर नभएको बताएका छन । रिपोर्टर्स क्लब दाङले दाङको शान्तिनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस प्रबक्ता शार्माले सरकार आचार संहिता पालना गराउन लाग्नुको सट्टा उल्टो आफ्नै दलका कार्यकर्ताहरुलाइ निर्वाचन आचार संहिता विपरीत गतिबिधि गर्न लागाउनु दुखद घटना भएको बताए ।

दाङबाट प्रधानमन्त्री केपी शर्मावलीको ध्यानाकर्षण गराउदै उनले भने निर्वाचन आचार संहिताको पालना सबै पक्षबाट हुनु पर्छ त्यसको लागि नेपाली कांग्रेस सँधै तयार रहेको भन्दै निर्वाचन प्रभाब पार्ने खालका गतिबिधिलाई तत्काल रोक्न नेकपाको दुईतिहाई सरकारलाई आग्रह समेत गरे ।

लिपुलेकको विषयलाई लिएर देश एक भएको वेला सरकार सिमाबाट भारतिय सेना हटाउने कुटनितिक पहल गर्न नसकेका भन्दै सरकारको गम्भिर ध्याकर्षण समेत गराए । बरु रास्ट्रवादी कुरा गरेर चुनाव जितेको नेकपा सरकार आज देशको सिमा मिचिदा पनि भारतिय सेना हटाउन कुटनितिक पहल नगरि जनताको ध्यान मोड्नतर्फ लागेको बताए ।

पार्टी सभापति शेर बहादुर देउवाले भारतिय राजदुत संग सिमा मिचिएको विषयमा फोन मार्फत प्रश्न गरेर सोध्दा समेत दुई तिहाई भएको सरकार यो विषयमा गम्भिर भएर अघि बढ्न नसेको बताए । नेकपाको सरकारले यो विषयलाई लिएर दिल्लीसंग तत्काल छलफल गर्न सक्नु पर्ने बताए । सिमाको विषयलाई लिएर प्रतिपक्ष काँग्रेश सरकारको समर्थनमा रहदा पनि दुईतिहाई सरकार गम्भिर नदेखीनु र कुटनितिक पहल नथाल्नु दुखद भएको उनले बताए ।

शर्माले यो उपनिर्वाचनमा जनतासंग नेकपाले मतदान माग्ने कुनै आधार नभएको बताउदै सरकारको गतिबिधि लाई सच्चाउनको लागि नेपाली काँग्रेशको पक्षमा मतदान गर्न उनले आग्रह समेत गरे । कार्यक्रमको सहजिककरण क्लबका उपाध्यक्ष बालाराम खड्काले गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -