Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४६:५५ बिहान
- ADVERTISEMENT -

धादिङको गल्छीमा बिबिध सांस्कृतिक कार्यक्रमको आयोजना

प्रकाशित मिति: २०७६ मंसिर ७, शनिबार

832
Shares

धादिङ, ७ मङ्सिर २०७६ । धादिङको गल्छी गाउँपालिका ८ को छाङ्गेश्वर महादेव तथा छाङ्गादेवी मन्दिरमा विशेष सांकृतिक कार्यक्रम हुने भएको छ । बाला चतुर्दशीसमेत भनिने मार्गशीर्ष कृष्ण चतुर्दशीका अवसरमा यहि मंसिर ८ गते साँझ साँस्कृतिक कार्यक्रम हुने भएको हो ।

धर्म, लोक सँस्कृती र चाडपर्व हाम्रो पहिचान यिनको संरक्षण र सम्वर्धन गर्ने हाम्रो मुल अभियान भन्ने नाराका साथ बाला चतुदर्शीको अवसर विशेष साँस्कृतिक कार्यक्रम गर्न लागिएको श्री छाङ्गेश्वर महादेव मन्दिर र छाङ्गादेवी मन्दिर स्थान संरक्षण तथा पर्यटन विकास समितिका सचिव पेशल श्रेष्ठले जानकारी दिनुभयो ।

छाङ्गेश्वर महादेव तथा छाङ्गादेवी मन्दिर सँरक्षण तथा पर्यटन विकास समिती र गल्छि साँस्कृतिक कार्यक्रम समितीको सँयुक्त आयोजनामा छाङ्गेश्वर महिला कृषी सहकारी सँस्था र पशुपात् शान्ति भुमि नेपाल सहआयोजना र उज्यालो युवा समाजले सहयोगम हुन लागेको कार्यक्रममा कलाकार कमला घिमिरे र अमृत सापकोेटाको समुहको प्रस्तुती रहने छ । यस्तै कलाकार मनोज थापा, जमुना आचार्य, उदय पौडेल, विकास घिमिरे सहित अन्य स्थानिय कलाकारहरुको पनि प्रस्तुती रहनेछ ।

त्यसो त त्रियोदशी राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीप बाली शतबीज छरेमा दिवङ्गत पितृले मोक्ष पाउने जनविश्वास छ । हेमाद्रीलगायत धर्मशास्त्रका पुस्तकमा वर्णन गरिएअनुसार धानको सय गेडा छर्ने विधि भए पनि हाल कतिपयले मकै, गहुँ, हलेदो, जौ, कागुनोलगायत अन्न शतबीजका रुपमा छर्ने गरेका छन् ।

त्यसैगरी। उपत्यकाका पशुपतिसँगै गोकर्णेश्वरलगायत देशभरका शिव मन्दिरमा भक्तजनले दिवङ्गत पितृका नाममा शतबीज छर्ने गर्दछन् । शतबीज छेरर विधिपूर्वक हवनसहित चतुर्थी गरेपछि बाला चतुर्दशी पर्व समाप्त हुन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -