Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३४:१७ दिउँसो
- ADVERTISEMENT -

प्रधानमन्त्रीको प्रस्ताब उप-सभामुखद्वारा अस्विकार

प्रकाशित मिति: २०७६ मंसिर ४, बुधबार

606
Shares

काठमाडौं, ४ मङ्सिर २०७६ । उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई उपसभामुखबाट राजीनामा गराएर मन्त्री बनाउने प्रधानमन्त्री केपी ओलीको प्रयास असफल भएको छ ।

आज बुधबारै मन्त्रिमण्डल पुनगर्ठनको तयारीमा रहेका नेकपा अध्यक्ष समेत रहेका ओलीले आजै बिहान उपसभामुख तुम्बाहाम्फेलाई बालुवाटारमा बोलाएर राजीनामा गर्न र मन्त्रीको सपथ लिन आग्रह गरेका थिए ।

तर ओलीको प्रस्ताव तुम्बाहाम्फेले अस्वीकार गर्दै निर्वाचित पदाधिकारी हुँदाहुँदै संसद खाली गर्नु नहुने जवाफ दिएकी थिइन् । प्रधानमन्त्रीसँगको छलफलमा उनले जनप्रतिनिधि भएको अवस्थामा संसदको नेतृत्व नै खाली गर्नु उचित नहुने भन्दै विकल्पमा जान सुझाएकी थिइन् । आफूलाई मन्त्री बन्न प्रस्ताव आएको अस्वीकार गर्दै उनले भनिन् ‘म आज मन्त्रीको सपथ लिन्नँ, यत्ति कुरा बुझ्नुहोस् ।’ प्रधानमन्त्री केपी ओली उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराएर उनको स्थानमा अरु नेतालाई ल्याउने मनस्थितिमा रहेका थिए । तर उनले उपसभामुखबाट राजीनामा नदिने यसअघि नै बताउँदै आएकी थिइन् ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकै कर्मचारीमाथि दुव्र्यवहार प्रकरणमा मुछिएपछि उनले सभामुखमा दाबी गर्दै आएकी थिइन् ।

उनको दाबीलाई सत्तारुढ नेकपाको नेतृत्वले स्वीकार गर्न सकिरहेको थिएन । उपसभामुख नछाड्ने अडान लिएकी उनलाई नेकपा नेतृत्वले फकाउने प्रयास भने जारी राखेको छ । तुम्बाहाम्फेले संघीय संसददेखि प्रदेश संसदसम्ममा महिलालाई उपसभामुखमा सिमित गरिएकाले आफूले सभामुख हुन पाउनुपर्ने जिकिर गर्दै आएकी थिइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -