Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:२९:३४ बिहान
- ADVERTISEMENT -

कांग्रेसले औंल्यायो २१ महिने नेकपा सरकारका २१ असफलता

प्रकाशित मिति: २०७६ मंसिर ३, मंगलबार

1019
Shares

काठमाडौँ, ३ मङ्सिर २०७६ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारको २१ महिनामा २१ असफलता औंल्याएको छ । ‘कम्युनिस्ट सरकारको २१ महिना २१ असफलता’ भनेरै कांग्रेसले बुँदागत रुपमै सरकारको असफलताबारे टिप्पणी गरेको छ । पार्टी कार्यालय सानेपामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रवक्ता विश्वप्रकाश शर्माले उपनिर्वाचन अघि कम्युनिस्ट सरकारको असफलता जनताले बुझ्नुपर्ने बताउनु भयो ।

उहाले सरकारलाई सच्चिन दबाब दिनुपर्ने भन्दै यो उपनिर्वाचन मतदाताका लागि अवसर भएको पनि बताउनु भयो । प्रवक्ता शर्माले मंसिर १४ गतेको उपनिर्वाचनको मतपरिणामले सरकार नबदले पनि सरकारको शैली बदल्न सहयोगी हुने दाबी गर्नुभयो ।

कांग्रेसले भनेको छ, ‘उपनिर्वाचनमा मतदान गर्नुअघि मतदाताले २१ महिनामा सरकारको २१ असफलतालाई गहिरोसँग केलाउन जरुरी छ ।’

भारत सरकारले हालै जारी गरेको नक्सामा नेपाली भूमि समावेश गरेको भन्दै भूमि फिर्ता ल्याउन सरकारलाई कांग्रेसले साथ दिएपनि सार्थक कुटनीतिक र उच्चस्तरीय राजनैतिक पहल गर्न असफल भएको भन्दै ‘राष्ट्रियताको प्रश्नमा असफलता’ भनेर पहिलो बुँदामा उल्लेख गरेको छ ।

कांग्रेसले औंल्याएको सरकारका २१ असफलता

१. राष्ट्रियताको प्रश्नमा असफलता

२. संविधानप्रति अपनत्वको दायरा विस्तारमा असफलता

३. सत्ताको सैद्धान्तिक चरित्र निर्क्यौलमै असफलता

४. संघीयताका बाँकी कार्यभार पूरा गर्नमा असफल

५. कूटनीतिक मामिलामा अपरिपक्वता

६. विप्लव प्रकरण : असफलताको फरक पाठ

७. शान्ति सुरक्षा : निर्मला प्रकरणमा हरायो सरकार

८. मूल्य वृद्धि : धरहरा ढलेर हुनुपर्छ सगरमाथा उक्लियो महंगी

९. वाइडबडीलगायतको भ्रष्टाचारमा क्रान्तिकारी छलाङ

१०. बूढी गण्डकी : कम्युनिस्ट सरकारको राष्ट्रघात

११. मेलम्ची परियोजनामाथि खेलबाड

१२. निजगढ एयरपोर्टको भविष्य अन्यौल

१३. चिकित्सा शिक्षाका विद्यार्थीको भविष्यमा प्रश्न

१४. सरकारको नियतले असफल संवैधानिक परिषद्

१५. शब्दमा प्रेस स्वतन्त्रता व्यवहारमा नियन्त्रण

१६. धर्मको प्रश्नमा होली वाइन प्रकरण

१७. गुठी विधेयक : जनशक्तिले झुकाएको सत्ता

१८. सामाजिक सुरक्षा कोष : कर्म कसैको, प्रचार कसैको

१९. बालुवाटार काण्डमा लिलाम नैतिकता

२०. कम्युनिस्ट पार्टी उकालो लाग्दा शेयर बजार ओरालो

२१. असहिष्णु अभिव्यक्ति : अराजनैतिक चरित्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -