Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:११:२३ दिउँसो
- ADVERTISEMENT -

संविधान कार्यन्यन, आर्थिक विकास, विदेश नीति जस्ता विषयमा ओली सरकार पुर्ण असफल

प्रकाशित मिति: २०७६ मंसिर ३, मंगलबार

941
Shares

काठमाडौँ, ३ मंसिर २०७६ । नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेले वर्तमान सरकार सवै क्षेत्रमा असफल भएको दावी गर्नुभएको छ ।

उहाँले सरकार गठन भएको २१ महिना पुरा हुँदा समेत जनआकांक्षा अनुसार जान नसकेको र महंगीका कारण जनतालाई जिवन चलाउन मुस्किल हुदै गएको बताउनु भयो ।

दुइतिहाई बहुमत सरकारले २१ महिनाको समयमा केहि गर्न नसक्नुले एउटा मात्र नभएर सवै क्षेत्रमा असफलता मात्रै हात पारेको बताउनुभयो । संविधान कार्यन्यन, आर्थिक विकास, विदेश नीति जस्ता विषयमा ओली सरकार पुर्ण असफल भएको उहाँको भनाई छ ।

नेता पाण्डेले मुल्यबृद्धिले सीमा नाघिसकेको भन्दै सरकारलाई बारम्बार सजग गराउदा पनि लोकतन्त्र प्रति विश्वास नगर्ने सरकार भएकाले प्रतिपक्षको आवाज नसुनेको तर,कांग्रेसले सरकारलाई जनताको आवाज सुन्न बाध्य बनाउने दावी गर्नुभयो ।

उहाँले सरकारको नेतृत्व गरिरहनुभएको प्रधानमन्त्रीले बोलेर मात्रै समय विताएको भन्दै प्रधानमन्त्रीको पद भाषण गर्ने नभएर काम गर्ने भएको बताउनुभयो । बालुवाटारमा पत्रकार र कार्यकतालाई बोलाएर भाषण सुनाउने भन्दा प्रधानमन्त्री एक्सानमा गएर मेडिकल, डेक्ेदार कालाबजारियालाई कारवाही गर्नुपर्ने धारणा राख्नु भयो ।

उहाँले, “सरकर गठन भएको २१ महनिा भयो यो अवधिमा प्रधानमन्त्री पुर्र्णरुपले असफल हुनुभएको छ । संघीयता कार्यन्वयनमा असफल हुनुभयो । संविधानको भावना अनुसर अधिकार प्रत्यायोजन भएनन । अहिले आएका प्राय विधेयकहरु विवादित छन । संविधान विपरित कानुन बनाएर विधेयक मार्फत कस्न खोजिएको छ,” भन्नुभयो ।

पाण्डेले अर्थतन्त्र धरासायी हुदै गएकाले सरकराले आन्तरिक रुपले कर्मचारीलाई तलव खुवाइ नसक्ने अवस्था आएको र सरकारको निस्कृयताले जनता निरास भएर यो व्यास्था प्रति जनताको नकारात्मक भावना बढ्न सक्ने खतरा रहेको बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -