Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४९:१० बिहान
- ADVERTISEMENT -

कालापानीबाट भारतीय सेना हटाउने उद्घोष गरेकोमा प्रधानमन्त्रीलाई धन्यवाद : डा बाबराम भट्टराई

प्रकाशित मिति: २०७६ मंसिर ३, मंगलबार

873
Shares

काठमाडौं, ३ मङ्सिर २०७६ । समाजवादी पार्टी, नेपालका अध्यक्ष डा। बाबराम भट्टराईले कालापानीबाट भारतीय सेना हटाउने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घोषका लागि धन्यवाद व्यक्त गरेका छन् ।

नेकपाका निकट युवा संगठन राष्ट्रिय युवा संघको भेला काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा आइतबार प्रधानमन्त्री ओलीले नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेपालको एक इन्च जमिन पनि नछाड्ने र कालपानीबाट भारतीय सेना हटाएरै छाड्ने जनाएका थिए ।

अध्यक्ष भट्टराईले उक्त उद्घोषका लागि सोमबार सामाजिक सञ्जालमार्फत प्रधामन्त्री ओलीलाई धन्यवाद दिएका हुन् । उनले कालपानीबाट भारतीय सेना हटाउन युद्ध र कुशल कूटनीतिबाट मात्रै सम्भव रहेको भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिले दुवै रणनीतिलाई सम्बोधन नगरेको आरोप समेत लगाएका छन् ।

‘कालापानीबाट भारतीय सेना हटाउने भनेर सार्वजनिक रुपमै साहसिक उद्घोष गरेकोमा म प्रधानमन्त्री ज्युलाई धन्यवाद दिन चाहन्छु’। तर, यो कि युद्ध कि त एक कुशल कूटनीतिबाट मात्र सम्भव छ । सत्तामा रहेका व्यक्तिले यसरी सार्वजनिक रुपमा दिएको मन्तव्यले माथि उल्लेखित कुनै रणनीतिलाई सहयोग गर्दैन।’

उनले ट्विटर मार्फत प्रधानमन्त्री ओलीलाई कालापानी विवाद कुटनीतिक वा युद्ध कुन रणनीतिबाट हल गर्ने हो भन्ने कुराको निक्र्यौल गर्न समेत सुझाब दिएका छन् ।

स्थायी सरकार भएको काठमाडौं र दिल्ली दुवैलाई यो समय समास्या सँधैको लागि समाधान गर्ने सबैभन्दा ठूलो अवसर भएको बताउँदै अध्यक्ष भट्टराईले पटकपटकका बैठकहरुमा आफूहरुले राजनीतिक संवादमार्फत समाधान खोज्ने दिएको सुझाबको समेत स्मरण गराएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -