Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:०९:४५ बिहान
- ADVERTISEMENT -

बोलबम यात्राको यस्ताे छ तयारी

प्रकाशित मिति: २०७५ साउन ६, आइतबार

4095
Shares

काठमाडौँ, श्रावण ६ गते आइतबार । साउन महिनाको सोमबार मनाइने बोलबम यात्रामा महिनाभरमा एकलाखभन्दा बढी यात्रीको सहभागिता रहने भएको छ । ओम् बोलबम कावँरिया सङ्घले बोलबम यात्रा उत्सवको अवसरमा काठमाडौँमा ठूलो सङ्ख्यामा सहभागी यात्रीबीच ¥याली आयोजना गरेको छ ।

ओम् बोलबम कावँरिया सङ्घका अध्यक्ष सुनिल ठाकुरका अनुसार बोलबम यात्रा डिल्लीबजारबाट सुरु भई गोकर्ण सुन्दरीजल पुगेर जल ल्याई यही मार्गबाट पशुपति पुग्नेछ । यसपटक  जलद्रोणी दक्षिण फर्किएको जयवागेश्वरीस्थित अमालकोट कचहरी परिसरको खञ्जनेश्वर महादेवमा पनि बोलबम यात्रीले जल चढाउने भएका छन् ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले बोलबमको शनिवार आयोजित ¥यालीको जमघट अनुसार नै गोकर्णमा आवश्यक व्यवस्था मिलाइएको बताउनु भयो । उहाका अनुसार स्थानीय सामाजिक संस्थाहरुले बोलबमको सुविधामा कार्य गर्नेछन् ।

पशुपतिनाथ मन्दिर विहान ३ः०० बजेदेखि नै खुला गर्ने व्यवस्था गरिएको नाथका बिसेट अरुण श्रेष्ठले जानकारी दिनुभयो । यस बर्ष परेको साउनको चारै सोमवार बोलबम यात्रीको सहभागिता रहने भएको छ । यो साउनमा ७, १४,२१,र २८ गते सोमवार परेको छ ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -