Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२५:२१ बिहान
- ADVERTISEMENT -

आज मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी

प्रकाशित मिति: २०७६ मंसिर २, सोमबार

827
Shares

काठमाडौं, २ मंसिर २०७६ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गर्नुभएको छ । स्रोतकाअनुसार आज सोमबार  मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भएको बुझिएको छ । आइतबार बसेको नेकपा सचिवालयले मन्त्रिपरिषद् पुनर्गठनका लागि प्रधानमन्त्रीलाई अनुमति दिएको हो ।

बैठकले दिएको म्यान्डेड अनुसार प्रधानमन्त्रीले सोमबार मन्त्रिपरिषद् पुनगर्ठन गर्ने तयारी गर्नुभएको बालुवाटार स्राेतले हरेकपललाई जानकारी दिएकाे छ । याे संगै यतिखेर अहिले मन्त्री परिषद्मा रहनुभएका को – काे बाहिरिने हुन् भन्ने चर्चा चुलिएको छ । सरकारमा काे रहने र काे बाहिरिने भन्ने कुराको टुंगो भने सोमबार मात्र लाग्ने स्रोतले बताएको छ ।

पछिल्लो समय सरकार आलोचित बन्दै गएपछि आफ्नो सचिवालयका सल्लाहकार सदस्यहरू लाई राजिनामा दिन लगाउनु भएका प्रधानमन्त्री ओलीले सरकारबाट पनि पूराना आलोचित अनुहारलाई हटाएर नयाँलाई समेट्ने तयारी गरेको स्रोतको दावी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -