Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२५:२८ दिउँसो
- ADVERTISEMENT -

सिद्धेश्वर वचत तथा ऋण स सं लि तान्द्राङ गोरखाको १४ औं बार्षिक साधारण सभा सम्पन्न

प्रकाशित मिति: २०७६ मंसिर १, आइतबार

733
Shares

गोरखा, १ मङ्सिर २०७६ । सिद्धेश्वर वचत तथा ऋण सहकारी संस्था लिमिटेड तान्द्राङ गोरखाको १४ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि भीमसेन थापा गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक नारायण भट्टराईले दीप प्रज्वलन गरी साधारण सभाको उद्घाटन गर्नु भएको थियो ।

गाउँघरमा छरिएर रहेका स-साना पुँजीलाई एकीकृत गरी आफ्ना शेयर सदस्यहरुलाई ब्यापार, कृषि तथा पशुपालन र वैदेशिक रोजगारमा सुलभ ब्याजदरमा ऋण प्रवाह गरी सदस्यहरुको जीवन स्तर उठाउने संस्थाको मुख्य उद्देश्य रहेको छ । यस संस्थाको कुल शेयर सदस्य ५ सय १४ जना, बाल वचतकर्ता १ सय १७ र ऐछिक  वचत कर्ता १ जना रहेको संस्थाको चुक्ता शेयर पुँजी २२ लाख ३३ हजार २ सय, निक्षेप ८६ लाख ३० हजार ८ सय ३३ रुपैंया र १ करोड ७ लाख २५ हजार ६ सय ७० लगानी रहेको छ ।

संस्थाको यस बर्षको खुद नाफा ४ लाख २० हजार २ सय ४४ रहेको छ । कार्यक्रममा असल ऋणी ३ जना , ब्यापार व्यवसाय गर्ने १ जना, कृषि तथा पशुपालन गर्ने १ जनालाई पुरस्कृत गरिएको थियो ।

त्यसैगरी शेयर सदस्यका छोरा/छोरी मध्ये सामुदायिक विद्यालयबबाट एस।इ।इ।परीक्षामा उच्चतम अंक प्राप्त गर्ने ३ जना छात्र/छात्रालाई समेत पुरस्कृत गरिएको थियो ।

भीमसेन थापा गाउँपालिकाका वडा नं ३ का कार्यबाहक वडा अध्यक्ष रामजी प्रसाद दाहालको बिशेष आतिथ्यता रहेको थियो भने विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, संस्थाका संचालक समितिका सदस्यहरु र विभिन्न समितिका सदस्यहरुको र शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -