Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१३:१२ दिउँसो
- ADVERTISEMENT -

उपनिर्वाचनमा कांग्रेसले नजिते लोकतन्त्र संरक्षण हुँदैन : नेता पौडेल

प्रकाशित मिति: २०७६ मंसिर १, आइतबार

762
Shares

पोखरा, १ मंसिर २०७६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उपनिर्वाचनमा पनि नेपाली कांग्रेसलाई विजयी नगराए देशमा लोकतन्त्र धरापमा पर्ने बताएका छन् ।

आज कास्की क्षेत्र नम्बर २ मा पर्ने पोखरा महानगरपालिका वडा नम्बर १७ को कार्यालय उद्घाटन गर्दै नेता पौडेलले अझै पनि जनताले नबुझेर अन्य पार्टीका उम्मेद्वारलाई मत दिए लोकतन्त्र धरापमा पर्ने बताएका हुन् ।

उनले सरकार भ्रष्ट्राचारका विषयमा मुख नखोलेको र काम नगर्ने ठेकेदारलाई संरक्षण गर्न लागिपरेको भन्दै अबको उपनिर्वाचनमा पनि जनताले नेकपाका उम्मेद्वारलाई मत दिए सरकारलाई भ्रष्ट्राचार गर्न मत दिएको ठहरिने बताए ।

नेता पौडेलले पोखरा महानगर पालिका१७ को सम्पर्क कार्यलय उद्द्घाट कार्यक्रम र घरदैलो कार्यक्रममा सहभागी भएका थिए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -