Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३०:४३ बिहान
- ADVERTISEMENT -

भारतले कव्जा गरेको नेपाली भुमि सन्दकपुरमा राष्ट्रिय झन्डा फहरायो

प्रकाशित मिति: २०७६ कात्तिक ३०, शनिबार

1418
Shares

इलाम, ३० कात्तिक २०७६ । इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर ४ मा भारतले अतिक्रमण गरेको भूमिमा अनेरास्ववियु इलाम जिल्ला कमिटीले भारतीय सिमा सुरक्षा बल (एसएसबी) सँग प्रतिकार गर्दै शनिवार नेपालको राष्ट्रिय झन्डा फहराएको छ ।

केही समय अगाडि गाउँपालिकाले सुरू गरेको भ्यु टावर निर्माण अवरुद्ध गर्दै भारतीय सीमा सुरक्षा बलले त्याे ठाउँ कब्जा गरेको थियोे । कब्जा गरेको जमिनमा अनेरास्ववियुले नेपालीको राष्ट्रिय झन्डा फहराउन खोज्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बल प्रयोग गरेपछि (एसएसबी) र अनेरास्ववियुका कार्यकर्ताबीच सामान्य झडप समेत भएको थियो ।

झडपमा सीमा सुरक्षा बल (एसएसबी) का एक जवान सामान्य घाइते भएका छन् ।

अनेरास्ववियुका नेता रबिन्द्र सुवेदीको नेतृत्वमा गएको टोलीले भारतले निषेधित क्षेत्र भनेर लेखेको बाेर्डसमेत भत्काएर फ्याँकिदिएका छन् । कब्जा गरिएको जमिनमा राष्ट्रिय झन्डा फहराएपछि विद्यार्थीहरूले नाराजुलुस पनि गरेकाे अनेरास्ववियुले जनाएकाे छ ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -