Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:११:५२ बिहान
- ADVERTISEMENT -

‘केसीलाई अपहरण शैलीमा उठाइयो’

प्रकाशित मिति: २०७५ साउन ३, बिहीबार

2697
Shares

३ साउन, काठमाडौं । जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीले बल प्रयोग गरेको घटनाको नेपाल चिकित्सक संघले विरोध जनाएको छ ।

युद्धको समयमा समेत अस्पतालजस्तो संवेदनशील क्षेत्रमा बल प्रयोग गर्न नपाउने विश्वव्यापी मान्यता विपरीत सुरक्षाकर्मी प्रवेश गरेर स्वास्थ्यकर्मीमाथि लाठीचार्ज र अश्रुग्यास हानेको भन्दै चिकित्सक संघले विरोध जनाएको हो ।

संघले उक्त घटनाको घाइतेलाई उपचारको व्यवस्था मिलाउन र दोषीललाई छानबिन गरी हदैसम्मको सजाय गर्न पनि माग गरेको छ ।

महासचिव डा. लोचन कार्कीद्वारा जारी विज्ञप्तिमा जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई उनको इच्छाविपरीत आधारभूत मानव अधिकारको उलंघन गर्दै काठमाडौं ल्याएकोमा पनि विरोध जनाइएको छ ।

‘डा. गोविन्द केसीलाई उहाँको इच्छाविपरीत आधारभूत मानव अधिकारको उलंघन गर्दै सरकारको तर्फबाट अनसनरत स्थलबाटै धरपकड गरी अपहरण शैलीमा उठाइएको घटनाप्रति नेपाल चिकित्सक संघ घोर भत्र्सना र निन्दा गर्दछ’ विज्ञप्तिमा भनिएको छ ‘यस्तो प्रकारको अमानवीय क्रियाकलापको जति निन्दा गरे पनि कमै हुन्छ ।’ अनलाइनबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -