Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:१५:२९ बिहान
- ADVERTISEMENT -

राष्ट्रपतिद्वारा सातै प्रदेशका प्रमुख नियुक्त

प्रकाशित मिति: २०७६ कात्तिक १९, मंगलबार

634
Shares

काठमाडौँ, १९ कात्तिक २०७६ । राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रमुख नियुक्ति गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्काे सिफारिसमा सोमनाथ अधिकारी प्यासीलाई प्रदेश-१, तिलक परियारलाई प्रदेश-२, विष्णु प्रसाईं प्रदेश-३ को प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश-५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र प्रदेश ७ मा शर्मिला त्रिपाठीलाइ नियुक्त गरिएकाे राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जनाएका छन् ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवा सरकारले नियुक्त गरेको सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार पदमुक्त गरेकी थिइन् ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सातै प्रदेशका लागि प्रदेश प्रमुख सिफारिस गरेको थियाे । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सिफारिस गरेका सात जनालाई नै सरकारले अनुमोदन गरेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -