Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:५२:०१ बिहान
- ADVERTISEMENT -

विश्वका प्रेरणादायी १ सय महिलाको सूचीमा नेपालकी बोनिता शर्मा पर्न सफल

प्रकाशित मिति: २०७६ असोज २९, बुधबार

855
Shares

काठमाण्डौ, २९ असोज २०७६ । विश्वका प्रेरणादायी १ सय महिलाको सूचीमा नेपालकी बोनिता शर्मा पर्न सफल भएकी छिन ।

ब्रिटिस बोर्डकास्टिङ कर्पोरेशन (बीबीसी) ले हरेक वर्ष विश्वका प्रेरणादायक १ सय महिलाको सूची सार्वजनिक गर्ने गरेको छ । यो वर्ष यो सूचीमा महिला सशक्तिकरण र पोषणको क्षेत्रमा योगदान पुर्‍याएवापत नेपालकी बोनिता शर्मा १ सय महिलाको सूचीमा परेकी हुन् ।

शर्मा सोसियल चेन्ज मेकर एण्ड इनोभेटर्स (सोचाइ) संस्थाकी संस्थापक हुनुहुन्छ । उहाँ नेतृत्वको संस्थाले महिला सशक्तीकरणका साथै पोषणका क्षेत्रमा काम गर्दै आइरहेको छ ।

उहाँ र उहाँको संस्था (सोचाइ) ले यसै वर्ष ‘लिड २०३० च्यालेन्ज’ पुरस्कार समेत हात पारेको थियो ।

विश्वभरका युवाले दिगो विकास लक्ष्यको प्रगतिका लागि गरिरहेका कामको खोजी गर्ने क्रममा १ सय देशका १ हजार २ सय प्रतिस्पर्धीलाई उछिन्दै सोचाइ पुरस्कृत भएको हो । सोचाइले ५० हजार अमेरिकी डलर पुरस्कार जितेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -