Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४७:४३ बिहान
- ADVERTISEMENT -

मृगौला पिडित देवी पल्ली बचाउ अभियानको लागि स्वदेश तथा विदेशमा आर्थिक सहयोग संकलन जुट्दै

प्रकाशित मिति: २०७६ असोज ११, शनिबार

924
Shares

गुल्मी, ११ असोज २०७६ । गुल्मी मुसिकोटकी मृगौला पिडित देवी पल्ली बचाउ अभियानको लागि स्वदेश तथा विदेशमा आर्थिक सहयोग संकलन जुट्दै गएको छ ।

मुसिकोट नगरपालिका ४ बडागाँउ डाथोक निवासी २२ बर्षीय देवी पल्लीको दुवै मृगौलाबाट पिडितको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउनका लागि विभिन्न व्यक्तिहरुको सक्रियतामा  विगत १ महिनादेखि देवी पल्ली बचाउ अभियान मार्फत सहयोग संकलन अभियान सञ्चालन गरिएको समाजसेवी तथा अभियान्ता सुमेन्द्र सिंह ठकुरीले जानकारी दिनुभयो ।

हाल काठमाण्डौको टिचिङ्ग हस्पिटलमा उपचार गराईरहेकी मृगौला पिडित पल्लीको सहयोगका लागि श्याम बहादुर राकसकोटी र गिता बहादुर पल्लीको संयुक्त नाममा रहेको ग्लोबल आइएमइ बैङ्कमा खाता नं। ०८०७०१००१३८४२ खातामा सिधै रकम जम्मा गर्न सकिने परिवारले जनाएको छ ।

मृगौला पिडित पल्लीको सहयोगका लागि विदेश अन्र्तगत जापानमा हुकुम कार्की, आकाश बराल,प्रदिप सिंह र प्रेम कार्की अमेरिकामा बिष्णु कार्की, दुवईमा दिनेश सिंह र भारतमा कर्ण कार्की एवं नेपालको काठमाण्डौमा जमुना राना,पदम सिंह,करन विश्वकर्मा, गुल्मी चारपालमा नारायण खत्री एवं बडागाँउमा पुष्पा बरम्ले, बोम पल्ली र पृथ्वी माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरु  लगायत मार्फत आर्थिक सहयोग संकलन अभियान थालिएको समाजसेवी तथा अभियान्ता सिंह ठकुरीले जानकारी दिनुभयो ।

हालसम्म मृगौला पिडित पल्लीको लागि स्वदेश तथा विदेशबाट गरि झण्डै ३ लाख आर्थिक सहयोग संकलन भएको सामाजसेवी सिंह ठकुरीले जानकारी दिनुभयो ।

विगत डेढ महिनादेखि दुबै मृगौलाबाट पिडित बनेकी पल्लीको घरको आर्थिक अवस्था कमजोर रहेकोले उनको स्वास्थ्य उपचारमा आफूसक्दो  सहयोग गरिदिन समाजसेवी तथा अभियान्ता सिंह ठकुरीले आग्रह गर्नुभयो ।

साथै सामाजिक अभियान्ता सिंह ठकुरीले देशका विभिन्न  स्थानमा रहेका पिडित व्यक्तिहरुको लागि सहयोग जुटाउन विगत केहि बर्षदेखि सामाजिक रुपमा सक्रियताका साथ सहयोग गदै आइरहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -