Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०२:०१ बिहान
- ADVERTISEMENT -

ने बि संघ पब्लिक युथ इकाइको शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न

प्रकाशित मिति: २०७६ असोज ९, बिहीबार

1499
Shares

काठमाडौँ, ९ असोज २०७६ । नेपाल बिद्यार्थी संघ पब्लिक युथ क्याम्पसको आयोजनामा विजया दशमी, शुभदिपावली, नेपाल सम्बत तथा छठ पर्बको पाबन अबसरमा शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

पब्लिक युथ क्याम्पसका ने बि  संघका नेता कुसाग्र बिमलीको सभापतित्वमा, नेपाली कांग्रेसका युवा नेता ने बि संघका पुर्ब अध्यक्ष गुरु राज घिमिरेको प्रमुख आथित्यता रहेको थियो ।

ने बि संघका पुर्ब अध्यक्ष गुरु राज घिमिरेको प्रमुख अतिथिले बर्तमान सरकारले जनता हक हितको लागि कुनै पनि काम नगरेको बताउनु भयो । दुई तिहाइ सरकारले वाइडबडी काण्ड, ncell काण्ड, बालुवाटार जग्गा प्रकरण निर्मला हत्या जस्ता काण्ड सरकारले लुकाएको बताउनु भयो।

उक्त कार्यक्रममा बिशिस्ट अतिथि ने का नेता आनन्द राज त्रुपाठी र प्रमोद हरि गुरागाइ हुनुहुन्थ्यो । त्यसैगरी अतिथि हरुमा  ने बि संघ पब्लिक युथ क्याम्पसका  नि बर्तमान सभापति सुशील तिमिल्सिना, ने बि संघ  निबर्तमान  सहमहामन्त्री सरोज थापा, कोषाध्यक्ष शिव रिमाल, के स प्रेमिका राना मगर सहित ने बि संघका नेताहरुको उपस्थिति रहेको थियो ।

शुभकामना मन्तव्य राख्नु हुँदै क्याम्पस प्रमुख बलराम थापाले ने बि संघको कामको प्रसंसा गर्नुभयो । त्यसैगरी  स्वागत मन्तव्य पवन अर्यालले गर्नु भएको थियो ।

सोही कार्यक्रममा नेताहरु ओम गुरुङ, नवीन पाण्डे, बिकास अधिकारी, शक्ति तामाङ, महेन्द्र मोक्तान, सुजन थिङले शुभकामना मन्तव्य राख्नु भएको थियो । नेपाल बिद्यार्थी संघ पब्लिक युथ क्याम्पसका नेता सागर बाबू भट्टले जानाकारी दिनुभयो ।

कार्यक्रम संचालन जय राम डङोलले गर्नु एको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -