Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
९:३२:५३ राति
- ADVERTISEMENT -

फोरेक्श जापानले चाडपर्वको अवसरमा आफ्ना ग्राहक बर्गलाई बिशेष उपहार योजनाको घोषणा

प्रकाशित मिति: २०७६ असोज ८, बुधबार

1159
Shares

टोकियो, ८ असोज २०७६ । नेपाली महान चाड बिजया दशमी,शुभ दिपावली र छठ पर्वको अबसरमा हुने यस्ता छुट तथा उपहारहरु घोषणा हुने गरेका छन् । नेपालीहरुका महान ठुला चाडहरु नजिकिदै गर्दा देश बिदेशमा बिबिध कार्यक्रम हुने क्रम शुरु भएका छन् ।

देश होस वा बिदेश जहाँ नेपानी छन तेही नेपालको कला सास्कृतिक झल्कने बिबिध कार्यक्रमसंगै विभिन्न ठुला साना कम्पनीहरुले छुट तथा बिशेष उपहार को घोषणा गर्ने गरेका छन् ।

जापानमा रहेर नेपाल लगायत बिश्वभर रेमिटको कारोबार गर्दै आइरहेको कम्पनि फोरेक्श जापानले पनि आफ्ना ग्राहक बर्गलाई बिशेष उपहार घोषणा गरेको छ ।

सेवाको र कारोबारको हिसाबले अरु रेमिट कम्पनीहरु भन्दा सरल , छिटो र भर पर्दो भएको कम्पनीले दाबि गरेको छ ।

नेपालमा आफ्नै आइ पे कम्पनिको साझेदार र बिश्वका बिबिध ठुला कम्पनिहरुको साझेदारमा कारोबार गर्दै आइरहेको कम्पनिले जापान भर आफ्नो विभिन्न शाखा कार्यालय तथा एजेन्सीहरु मार्फत कारोबार गर्दै आइरहेको छ ।

नेपालका बैंक तथा ८००० भन्दा बढी सेवा काउन्टरबाट भुक्तानी गर्दै आइरहेको रेमिट कम्पनिले हरेक बैंक खातामा पनि १० मिनेट भित्र भुक्तानी गर्ने दाबि गरेको छ ।

यस वर्षको दशैं,तिहार र छट पर्वको अग्रिम हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै  बम्पर उपहार योजना सार्बजानिक गरेको छ ।

सेप्टेम्बर २५ तारिखबाट शुरु हुने बम्पर उपहारमा प्रतेक दिन २ जनालाई २००० ( दुइ हजार) येन बराबरको कलिंग कार्ड , प्रत्येक हप्ता २ जनालाइ १००००  (दश  हजार) येन नगद उपहार र यो अबधिभर पैसा पठाउने १ जनालाई २००,००० (दुइ लाख ) येन बम्पर योजना घोषणा गरेको छ । नोभेम्बर २ तारिख सम्म चल्ने उपहार योजना प्रत्येक दिनको भोलि पटक बिहान लक्किड्र मार्फत कम्पनिको आधिकारिक फेसबुक पेजमार्फत सार्बजानिक गरिने कम्पानीले जनाएको छ ।

रेमिट सेवा हाप्ताको सातै दिन खुल्ला रहने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -