Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:२२:४३ बिहान
- ADVERTISEMENT -

देशभरका ७० हजार कम्युनिष्ट कार्यकर्ता कांग्रेस प्रवेश

प्रकाशित मिति: २०७६ असोज ७, मंगलबार

1446
Shares

काठमाडौं, ७ असोज २०७६। देशभर विभिन्न पार्टी परित्याग गरी करिब ७० हजार नेपाली कांग्रेस प्रवेश गरेका छन् । कांग्रेसले संचालन गरेको ‘हिमाल, पहाड, तराई मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’का क्रममा ७० हजारलाई पार्टी प्रवेश गराएको हो ।

कांग्रेस युवा नेता मीन कृष्ण महर्जनका अनुसार अभियानको दुई चरणसम्म आइपुग्दा देशभरका नेकपा र अन्य दलबाट कांग्रेस प्रवेश गर्नेको सूची ७० हजार भन्दा धेरै छ । गत बैशाख २५ बाट सुरु भएको पहिलो चरणको अभियानमा ३० हजार भन्दा बढी पार्टी प्रवेश गरेको कांग्रेसले दावी गरेको थियो ।

दोस्रो चरणको अभियानका करिब ४० हजारले कांग्रेस रोजेको महर्जनको दावी छ । ‘कम्युनिष्टको तानाशाही प्रवृत्तिका कारण दुई चरणमा गरी ७० हजार भन्दा बढी नेता–कार्यकर्ता कांग्रेस प्रवेश गरिसकेका छन्,’ महर्जनले भने, ‘नेपाली जनताको पार्टी हो, लोकतान्त्रीक पार्टी हो, त्यसैले जनताको आकर्षण बढेको छ ।’ उनले अहिले लोकतन्त्र खतरामा रहेको र लोकतन्त्र जोगाउन कांग्रेस बलियो हुनुपर्ने तर्क समेत गरे ।

आगमी निर्वाचन पछि कांग्रेसले सरकारको नेतृत्व गर्ने र जनभावना अनुरुप काम गर्ने उनको दावी छ । कांग्रेस पहिलो चरणका जिल्ला स्तरमा अभियान संचालन गरेको थियो । दोस्रो चरणमा प्रदेश निर्वाचन क्षेत्रमा अभियान चलेको थियो । अब पुस ७ गते मेलमिलाप दिवसको अवसर पारेर ७५३ स्थानीय तहमा संचालन हुनेछ । तेस्रो चरणमा समेत हजारौं कम्युनिष्ट कार्यकर्तालाई पार्टीमा स्वागत गर्ने कांग्रेसको तयारी छ । मिडिया डबलीको साथमा

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -