Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:०२:३९ बिहान
- ADVERTISEMENT -

नेमकिपाको अध्यक्षमा पुन: एकपटक नारायणमान विजुक्छे

प्रकाशित मिति: २०७६ असोज ७, मंगलबार

1213
Shares

भक्तपुर, ७ असोज २०७६ । नेपाल मजदुर किसान पार्टीको सातौं महाधिवेशनले नारायणमान विजुक्छेलाई पुन: एकपटक पार्टीको अध्यक्ष पदमा चयन गरेको छ ।

नेमकिपाको भर्खरै सम्पन्न महाधिवेशनले नारायणमान बिजुक्छेलाई सर्वसम्मत अध्यक्ष चुनि उहाँकै अध्यक्षतामा २३ सदस्यीय केन्द्रीय समिति पनि चयन गरेको छ । सो समितिमा प्रेम सुवाल, सुनील प्रजापति, मोहनप्रसाद प्रजापति, नवराज कोइराला, डिल्लीप्रसाद काफ्ले केन्द्रीय समितिमा दोहोरिएका छन् ।

सरोजराज गोसाइँ, हरिसुन्दर बासी, अनुराधा थापामगर, कमलमाया सुवाल, नन्दबहादुर शाही,उकेस कवाँ, सनकमान महर्जन, जग्यबहादुर शाहीले पनि निरन्तरता पाएका छन् । महाधिवेशनले प्रदेश सभा सदस्यहरु सुरेन्द्रराज गोसाइँ र सृजना सैंजूलाई केन्द्रीय समितिमा ल्याईएको छ । समितिमा नरमाया गुरुङ्ग, बजिर सिंह, खगेन्द्र वैद्य र सरोज शाह पनि चुनिएका छन् ।

पार्टी महाधिवेशनले मुक्ति यादव र कृष्ण तामाङ्गलाई केन्द्रीय वैकल्पिक सदस्य बनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -