Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४५:४५ बिहान
- ADVERTISEMENT -

कम्युनिस्ट गढ मानिने सिन्धुपाल्चोकमा एकसय बढी कांग्रेसमा प्रवेश

प्रकाशित मिति: २०७६ असोज ६, सोमबार

789
Shares

काठमाडौं, ६ असोज २०७६ । हिमाल पहाड तराई मधेस राष्ट्रिय जागरण अभियानको सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर १  प्रदेश क का केन्द्रिय प्रतिनिधि मीन कृष्ण महर्जनले १ सय भन्दा बढी कांग्रेसमा प्रबेश गराएका छन ।

यसरी प्रबेश हुनेहरुमा साबिक मार्बिन गा बि स  एमालेबाट निर्बाचित वडा नम्बर ३ वडा अध्यक्ष छोयाल शेर्पा लगाएत ने पा पा भोटेकोसी गाउँ पालिका वडा नम्बर ५ चाकुबजार शाङ्दी शेर्पा लगाएत प्रबेश गरेका छन् ।

महर्जनले कम्युनिस्टबाट कांग्रेसमा प्रबेश गराउने प्रमुख भुमिका निर्बाह गर्नुहुने चाकुबजार ५ का इकाई सभापति पासाङ लामाको निकै प्रसङ्सा गरे र  केन्द्रमा समेत उच्च सम्मानका साथ प्रतिबेदन बुझाउने समेत बतानु भयो ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पुर्ब  मन्त्री मोहन बहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लाको जनताहरुको जीवन स्तर उन्नतिले मात्र गर्न सक्ने र अरु पार्टीका नेताहरूले गर्न नसक्ने ठोकुवा गर्नुभयो ।

बस्नेतले कम्युनिस्ट पार्टीबाट कांग्रेसमा प्रवेश गर्नेहरुलाई आफुले पार्टीको क्षमता अनुसार जिम्मेवारी दिने र संरक्षण समेत गर्ने बताउनु भएको छ ।

बस्नेतले  सिन्धुपाल्चोक जिल्लामा कम्युनिस्टले जितेको कारण बिकास पछि परेको र बस्नेतले कांग्रेस पार्टी भनेको इतिहास बोकेको पार्टी हो कसैले कांग्रेस सिध्याउछु भनेर जुन पार्टी लाग्छ त्यो पार्टीको अन्त्री निश्चिति भएको बताउनुभयो  । बस्नेत माननीय र मन्त्री हुदा थुप्रै बिकास भएको सिन्धुपाल्चोक जनताहरु बताउँछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -