काठमाडौँ, ५ असोज २०७६ । परदेशी गायक सुर्य खड्काको परदेशीलाई रुवाउने बाबा आमाको गीत ‘बुडेशकाल मा छैन सहारा’ सार्बजनिक गरिएको छ ।जापानमा रहेका सुर्य खड्काले आफ्नो प्रबासी जीवनलाई गीतमा उनेका छन ।
लोकप्रिय लोक गायक सुर्य खड्काको आफ्नो बाबा आमालाई समर्पित लोक गीत ‘छैन सहारा’बजारमा आएको हो । नेपाली लोक संगीतमा बिगत लामो समय देखि सुर्य खड्काको निरन्तरता रहेको छ ।
चार्डपर्व जस्तो बिशेष समयमा पनि परिवार संग रहन नपाउदाको पिडा समाबेश गरिएको छ ।
सुर्य खड्काको परदेशीलाई रुवाउने बाबा आमाको गीत ‘बुडेशकाल मा छैन सहारा’ गीतमा स्वर, शब्द, लय सुर्य खड्का रहेको छ ।
दुर्गा पौडेलको निर्देशन, सुर्य खड्का,रन बहादुर खड्का,गीता खड्का,ज्योति लोहोनी,महेन्द्र न्यौपाने लगाएतको अभिनय रहेको छ ।
उनकै युटुब मार्फत बजारमा आएको छ ।








































