Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:०४:०२ बिहान
- ADVERTISEMENT -

आउँदै गरेका चाडबाडलाई लक्षित गरी सिटी एक्सप्रेसको “लखपति योजना”

प्रकाशित मिति: २०७६ असोज १, बुधबार

994
Shares

काठमाडौं, १ असोज २०७६ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आउँदै गरेका चाडबाडलाई लक्षित गरी लगातार ९० दिनसम्म चल्ने लखपति एक्सप्रेस २०७६ ‘न यति न उति सीधै लखपति’ उपहार योजना घोषणा गरेको छ ।

सिटी एक्सप्रेसको उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत उपभोक्ताहरूले दैनिक १० जनाले रू। २०० को मोबाइल टपअप जित्न सक्नेछन् ।

त्यसैगरी, साप्ताहिक रूपमा १ जनाले रू १० हजार र हरेक महीना लक्की ड्रमा विजयी हुने १ जनाले रू १ लाख जित्नेछन् । उपहार योजनाको अन्त्यमा १ जना भाग्यशाली विजेताले बम्पर उपहार रू १० लाख जित्न सक्नेछन् ।

कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेता समेत बम्पर उपहारका लागि सहभागी हुनेछन् । कम्पनीका अनुसार योजना असोज १ गतेदेखि मंसिर ३० गतेसम्म लागू हुनेछ ।

उक्त अवधिभर सिटी एक्सप्रेसमार्फत पैसा पठाउने सम्पूर्ण सेवाग्राही उपहार योजनामा सहभागी हुनेछन् । विजेता छनोट विद्युतीय प्रणालीद्वारा गरिनेछ । योजनामा सिटी एक्सप्रेसमा कार्यरत कोही पनि सहभागी हुनेछैनन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -