Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४१:१३ बिहान
- ADVERTISEMENT -

पितृपक्ष अर्थात सोह्रश्राद्ध शनिबारदेखि सुरु

प्रकाशित मिति: २०७६ भदौ २८, शनिबार

1059
Shares

काठमाडैं, २८ भाद्र २०७६ । हिन्दु परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात सोह्रश्राद्ध आज शनिबारदेखि सुरु भएको छ ।

आश्विन कृष्ण पक्षमा सुर्य कन्या राशिमा बसेको बेला पितृका निम्ति पर्वजस्तै हुन्छ भनी धार्मीक ग्रन्थमा वर्णन गरिएको पाइन्छ ।

पितृपक्षको तिथिमा आफ्ना दिवङ्गत पितृहरुलाई श्रद्धासाथ अन्नजल अर्पण गरिने हुदा सोह्रश्राद्धको विशेष महत्व रहेको छ ।

ठूला चाडपर्व , यज्ञ आदि सम्पादन गर्नुभन्दा पहिले पितृपूजा गर्ने हाम्रो परम्परा अनुरुप बडादशै र तिहार जस्ता चाडका अगाडी पर्ने सोह्रश्राद्धले हामीलाई पितृऋणबाट मुक्त गराएर चित्तशुद्धि पनि गराउछ भन्ने मान्यता रहिआएको छ ।

सोह्रश्राद्ध आजदेखि सुरु भएर आगामी औसी तिथिसम्म कायम रहन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -