Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:००:२३ बिहान
- ADVERTISEMENT -

श्रमको सम्मान बिना राष्ट्र समृद्ध हुदैन : कांग्रेस नेतृ पन्त

प्रकाशित मिति: २०७६ भदौ २२, आइतबार

633
Shares

गोरखा, २२ भाद्र २०७६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कमला पन्तले श्रमको सम्मान बिना राष्ट्र समृद्ध नहुने बताउनु भएको छ । कुनै पनि काम साना ठुला नहुने बताउनु हुँदै श्रमको सम्मान गर्नु पर्नेमा जोड दिनु भयो । नेपाल ट्रेड युनियन कांग्रेस गोरखा जिल्ला परिषद र युवारमहिला सम्मेलनलाई सम्बोधन गर्नु हुँदै यस्तो विचार राख्नु भएको हो ।

स्वदेशमा आवश्यक पर्ने युवाहरुको श्रम विदेशी भुमिमा प्रयोग भईरहेको छ , श्रमिकले न्युनतम पारिश्रमिक पाएका छैनन् तर पनि वर्तमान कम्युनिष्ट सरकार जताततै जनताबाट उठाएको कर विभिन्न बहानामा कार्याकर्तालाई पोसाउने काम गरिरहेको छ । नेपाली कांग्रेस गोरखा जिल्ला सभापति हरि घलेले श्रमिकको हक अधिकार दिलाउन र संगठनको गतिविधिमा सहयोग गर्ने बताउनु भयो । पन्तले भन्नु भयो ।

ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष ललित श्रेष्ठले सरकारले हजारौं युवाहरुलाई स्वदेशमै रोजगारी दिने नारा लगाए पनि उद्योग बन्द गरि झनै बेरोजगार बनाएको आरोप लगाउनु भयो ।

उपमहासचिव ईश्वर परियारले रोजगारी सृजना गराउन कलकारखाना खुलाउनु पर्नेमा भएकै उद्योगहरु बन्द हुँदा हजारौं श्रमिकहरुको रोजिरोटी हराएको दुखेसो गर्नु भयो । गण्डकी प्रदेश अध्यक्ष मुररी शर्माले नेपाली कांग्रेसले नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व गर्न नसकेको गुनासो गर्नु भयो । यसैगरी जिल्ला सम्मेलनले युवा अध्यक्षमा गौतम बहछौडी र महिला अध्यक्षमा गिता रानालाई चयन गरेका छन् । कार्यक्रम जिल्ला अध्यक्ष शरद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -