Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३१:३२ बिहान
- ADVERTISEMENT -

राज्यबाट न्याय पाइएला भन्ने आशा छैन : गंगामाया

प्रकाशित मिति: २०७६ भदौ २२, आइतबार

826
Shares

काठमाडौं, २२ भाद्र २०७६ । छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाही गर्न राज्य तयार नभएकाले अब यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुको विकल्प नभएको गोरखाकी गंगामाया अधिकारीले बताएकी छन् ।

शनिबार वीर अस्पतालमा पत्रकार सम्मेलन गरी उनले कारबाहीको माग गरेको सात वर्ष बित्दा पनि न्याय पाउन नसकेकाले अब राज्यबाट न्याय पाइएला भन्ने आशा नभएको बताइन् ।

गंगामायालाई भेट्न शनिबार मानवअधिकारकर्मीहरु वीर अस्पताल पुगेका थिए ।

मानवअधिकारकर्मी चरण प्रसाइँले गंगामायाको माग पूरा नभए अब अन्तर्राष्ट्रियरुपमा यसको समाधान निकाल्नुपर्ने बताए ।

गोरखा, फुजेलकी गंगामायाका छोरा कृष्णप्रसादको द्वन्द्वकालमा चितवन, बकुलहरमा २०६१ जेठ २४ गते गोली हानी हत्या गरिएको थियो ।

छोराको न्यायका लागि अनशन बस्दाबस्दै नन्दप्रसाद अधिकारीको २०७१ असोज ६ गते निधन भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -