Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:३२:३५ बिहान
- ADVERTISEMENT -

बिष्णु खत्रीको दशैं गीत “दशैंमा आउ प्यारा” सार्बजनिक (भिडियो सहित )

प्रकाशित मिति: २०७६ भदौ २१, शनिबार

1268
Shares

काठमाडौँ, २१ भाद्र २०७६ । लोकप्रिय गायक बिष्णु खत्रीको दशैं गीत “दशैंमा आउ प्यारा” को म्युजिक भिडियो आम दर्शक स्रोता माझ सार्बजनिक गर्नु भएको छ ।

नेपालीहरुको महान् चाड दशैं नजिकिँदै गर्दा ‘दशैंमा आउ प्यारा’ गीत लिएर आउनु भएको हो । बैदेशिक रोजगारीमा गाँजिएको, बिदेश पलायन हुनु पर्ने बाध्यता समेटिएको नेपाली यूवाहरुको दैनिकी बारेमा उजागर गरिएको गीत बजारमा उत्कृष्ट हुने उहाको विश्वास रहेको छ ।

उक्त गीतमा लोकप्रिय गायक बिष्णु खत्री र बिष्णु माझीको सुमधुर आवाज रहेको छ । लय अनि शब्द उनै गायक बिष्णु खत्रीको रहेको छ ।

स्मृति तिमिल्सिना (गुरुआमा ) को निर्देशनमा, दुर्गा पौडेलको छायाँकनमा, बिष्णु शर्माको सम्पादनमा, गुरुआमा फिल्म्स प्रा लि ले दृश्य निर्माण गरेको छ ।

रन्जिता गुरुङ र बिमल कर सी को अभिनय रहेको छ ।

सिमपानी न्युजको तर्फबाट ‘शुक्रबार साँझ’ बोलको म्युजिक भिडियोको सफलताको शुभकामना

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -