Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३९:५३ बिहान
- ADVERTISEMENT -

सर्लाहीका चार वटै सङ्घीय निर्वाचन क्षेत्र र आठ वटै प्रदेश निर्वाचन क्षेत्रमा सभापतिको टुङ्गो लगायो

प्रकाशित मिति: २०७६ भदौ २१, शनिबार

959
Shares

सर्लाही, २१ भाद्र २०७६ । नेपाली काङ्ग्रेस सर्लाहीले सर्लाहीका चार वटै सङ्घीय निर्वाचन क्षेत्र र आठ वटै प्रदेश निर्वाचन क्षेत्रमा सभापतिहरुको टुङ्गो लगाएको छ ।

केन्द्रीय कार्य समितिबाट प्राप्त मापदण्डसहितको निर्देशिका अनुसार क्षेत्रगत रुपमा सबै नेता कार्यकर्ताको सहमतिमा सभापतिहरुको टुङ्गो लगाइएको कांग्रेस सर्लाहीका सभापति नागेन्द्र रायले जानकारी दिए।

सङ्घीय क्षेत्र नम्वर १ मा प्रमोद बराल, १ को (क) मा अनिलकुमार कर्ण, (ख) मा सेख सहदुल्ला सभापतिमा चयन भए। सङ्घीय क्षेत्र नम्वर २ मा दिनेश मिश्र, २ को (क) मा सुरेश राय र (ख) मा नरेन्द्रकुमार खिरहरी क्षेत्रीय सभापतिमा चयन भएका छन् ।

त्यसैगरी क्षेत्र नम्वर ३ को सभापतिमा पुण्यप्रसाद घिमिरे, ३ को (क) मा कर्णबहादुर महत, (ख) मा बिजयकुमार चौधरी र निर्वाचन क्षेत्र ४ को सभापतिमा रामआश्र साह, ४ को (क) मा हरेन्द्र सहनी र (ख) मा अशोककुमार सिंह सभापतिमा चयन भएका छ्न्।

क्षेत्र नम्वर १ को ईश्वरपुर, २ को सदरमुकाम मलङ्गवा, ३ को बरहथवा र क्षेत्र नम्वर ४ को धनकौलमा सबै अगुवा नेता कार्यकर्ताको उपस्थितिमा सभापतिको टुङ्गो लगाइएको जिल्ला सभापति रायले बताए।

केन्द्रको निर्देशन अनुसार तत्काल सभापतिको मात्रै टुङ्गो लगाइएको र आगामी दिनमा प्राप्त निर्देशन अनुसार बाँकी पदाधिकारी चयन गर्दै जाने कांग्रेस सर्लाहीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -