Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:२९:३८ बिहान
- ADVERTISEMENT -

राजनीतिक भागबण्डा अन्त्य गर्न माग

प्रकाशित मिति: २०७६ भदौ १६, सोमबार

1022
Shares

काठमाडौँ, १६ भाद्र २०७६ । नेपाली काङ्ग्रेसको भ्रातृ संङ्गठन नेपाल विद्यार्थी सङ्घले विश्वविद्यालयलगायत शैक्षिक संस्थामा हुने भागबण्डा अन्त्य गर्न माग गरेको छ ।

नेविसङ्घले आज पछिल्लो समय राजनीतिक भागवण्डाका आधारमा पदाधिकारी नियुक्त गर्दा शिक्षा क्षेत्र आक्रान्त बनेको भन्दै भागवण्डा अन्त्य गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गरेको हो ।

नेविसङ्घका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले विश्वविद्यालयमा हुने नियुक्ति राजनीतिक भागवण्डामा भन्दा पनि प्रतिष्पर्धाका आधारमा हुनुपर्ने बताउनुभयो । हरेक नागरिक शिक्षित भए मात्र समृद्ध मुलुक निर्माण हुने भन्दै शिक्षा क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रमका संयोजक एवं नेविसङ्घका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले नैतिकता, ज्ञान सिक्ने विश्वविद्यालय नै अनियमितताको अखडा बनाएको भन्दै दलीय भागबण्डा नरोकिए नेविसङ्घ कडा सङ्घर्षमा उत्रने बताउनुभयो । नेविसङ्घले शैक्षिक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने, खुला प्रतिस्पर्धाका आधारमा नियुक्त गर्नुपर्ने, हाम्रो शिक्षा हाम्रो देश भागवण्डामुक्त शैक्षिक परिवेशलगायतका प्लेकार्ड बोकेर प्रदर्शनसमेत गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -