Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०१:५१ बिहान
- ADVERTISEMENT -

गोरखामा श्रीमानले खुर्पा प्रहार गरी श्रीमतीको हत्या

प्रकाशित मिति: २०७६ भदौ १, आइतबार

1489
Shares

गोरखा, १ भाद्र २०७६ । गोरखा नगरपालिका ९ लक्ष्मीबजारमा श्रीमानले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

२० बर्षीय याकुब परियारले शनिबार राती १० बजे १९ बर्षकी श्रीमती पूजा परियारको घाँटी रेटेर हत्या गरेको प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिनुभयो ।

स्थानीयबासीबाट सूचना पाएर प्रहरी पुग्दा पूजाको घटनास्थलमा नै मृत्यू भइसकेको एसपी अधिकारीले बताउनुभयो। प्रहरीले याकुब मानसिक रोगी भएको बताएको छ ।

यसअघिदेखि नै उनले मानसिक रोगको औषधी खादै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँले बताउनुभयो । मृतक पुजाको शव जिल्ला अस्पताल गोरखामा राखिएको छ भने श्रीमान याकुबलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -