Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५५:४७ बिहान
- ADVERTISEMENT -

हुण्डी कारोबारीमा संलग्न ७ जना ५१ लाखसहित न्यूरोडबाट समातिए

प्रकाशित मिति: २०७५ जेठ २२, मंगलबार

1740
Shares

२२ जेठ, काठमाडौं । प्रहरीले काठमाडौंबाट ५१ लाख ४ हजार ५ रुपैयाँसहित ७ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले सोमबार दिउँसो काठमाडौंको न्युरोडबाट उनीहरुलाई पक्राउ गरेको एसएसपी धिरजप्रताप सिंहले अनलाइनखबरलाई बताए ।

उनका अनुसार पक्राउ पर्नेमा काठमाडौं थापाथलीका २९ वर्षका राहुल राय अग्रवाल, सिन्धुपाल्चोकका ३१ वर्षीय राजकुमार श्रेष्ठ, भारत राजस्थानका ५२ वर्षका शिवकुमार साङ्तानी, भारत मुम्बईका ४६ वर्षका अरुण सावरथिया रहेका छन् । त्यस्तै, भारत दिल्लीका ३८ वर्षका रवीन्द्र चोखानी, ४७ वर्षका राजकुमार सिघान्ची र भारतको राजस्थानका ५२ वर्षीय जगदिश राना सरिया छन् ।

उनीहरुको साथबाट चेक रकम ३ करोड ५६ लाख ७३ हजार ५ सय ९७ रुपैयाँ, मोबाइल, ल्याप्टप र विभिन्न कागजातहरु पनि प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेकाहरुमाथि प्रारम्भिक अनुसन्धान सुरु गरिएको महाशाखाले जनाएको छ । उनीहरुलाई अनुसन्धानपछि थप कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन पुल्चोक पठाइने बताइएको छ । अनलाइन खबरबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -