Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०३:४३ बिहान
- ADVERTISEMENT -

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गोरखाको इञ्चार्ज र सहइञ्चार्जको टुङ्गो लगायो

प्रकाशित मिति: २०७६ साउन ५, आइतबार

1150
Shares

गोरखा, ५ साउन २०७६ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले गोरखाको इञ्चार्ज र सहइञ्चार्जको टुङ्गो लगाएको छ । आइतबार सम्पन्न पार्टी केन्द्रको सचिवालय बैठकले गोरखा जिल्ला इञ्चार्जमा कृष्ण धिताललाई चयन गरेको छ ।

त्यस्तै सहइञ्चार्जमा तीन जना चयन भएका छन् । सुशीला सिँखडा, परशुराम रम्तेल र चुडामणि जङ्गली चयन भएका छन् ।

केन्द्रीय सदस्यलाई मात्र इञ्चार्ज र सहइञ्चार्ज बनाउने पार्टीको ब्यबस्था अनुसार इञ्चार्ज, सहइञ्चार्जको टुंगो लगाइएको प्रबक्ता नारायणकाजी श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए । गोरखामा साबिक एमालेबाट केन्द्रिय सदस्य रहेका रामशरण बस्नेत मनाङ जिल्ला इञ्चार्ज भएकाले कास्कीका चुडामणि जंगलीलाई गोरखाको सहइञ्चार्ज बनाइएको उनले बताए ।

त्यसैगरी तनहूँका इञ्चार्जमा हरिबहादुर चुमान चयन भएका छन् । सहइञ्चार्जहरुमा आशा कोइराला, एकबहादुर राना र प्रतापलाल श्रेष्ठ चयन भएका छन् । लम्जुङका इञ्चार्जमा मायानाथ अधिकारी र सहइञ्चार्जमा अमर तमु(गोरखा) चयन भएका छन् । कास्कीका इञ्चार्जमा राजकाजी गुरुङ र सहइञ्चार्जहरुमा श्रीनाथ बराल, भीम कार्की, सीता गिरी र शारदा सुवेदी चयन भएका छन् । त्यस्तै मनाङ जिल्ला इञ्चार्जमा रामशरण बस्नेत(गोरखा) चयन भएका छन् ।

त्यसैगरी चितवन जिल्ला इञ्चार्जमा कृष्ण खनाल चयन भएका छन् भने सहइञ्चार्जहरुमा इश्वरीप्रसाद खनाल, गंगाकुमारी बेलबासे र ज्ञानु बस्नेत सुवेदी चयन भएका छन् । धादिङ जिल्ला इञ्चार्जमा शालिकराम जमरकट्टेल र सहइञ्चार्जमा खेम लोहनी चयन भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -