Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:२६:१६ बिहान
- ADVERTISEMENT -

नेत्रविक्रम चन्द विप्लव’ नेतृत्वको नेकपाका काठमाडौं उपत्यका व्युरो इन्चार्ज माइला लामा पक्राउ

प्रकाशित मिति: २०७६ साउन ५, आइतबार

1669
Shares

काठमाडौं, ५ साउन २०७६ । नेत्रविक्रम चन्द विप्लव’ नेतृत्वको नेकपाका काठमाडौं उपत्यका व्युरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् ।

लामालाई प्रहरीले काठमाडौंको काँडाघारीबाट शनिबार मध्यराति १२ बजेर २० मिनेटको समयमा पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखाका प्रमुख सहकुल थापाका अनुसार प्रहरीले लामासँगै रेशम तामाङ पनि पक्राउ परेका छन् । प्रहरीले पनि माइला लामालाई पक्राउ गर्न धेरै पहिलेदेखि नै लागिपरेको थियो । लामा विप्लव नेतृत्वको नेकपाभित्र एक प्रभावशाली नेताको रुपमा स्थापित छन् ।

यसअघि नै गृहहमन्त्री रामबहादुर थापा बादलले नेकपा विप्लव समूहका उपत्यका इञ्चार्ज माइला लामालाई पक्राउ गर्न ठाडो आदेश दिएका थिए ।

तत्कालीन माओवादीको जनसाँस्कृतिक महासंघको अध्यक्षसमेत रहेका लामा २०६४ सालको पहिलो संविधानसभामा काठमाडौंबाट चुनाव लडेका थिए । उनि चुनावमा भने सफल भएनन् । लामा पार्टी बिभाजनपछि मोहन वैद्य हुँदै विप्लव नेतृत्वको नेकपामा लागेका थिए ।

काँडाघारीबाट पक्राउ परेका लामाको साथबाट प्रहरीले पार्टीको दस्तावेज र चारवटा मोबाइल सेट बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले माइला लामा काठमाडौंका विभिन्न स्थानमा भएको बम विस्फोटमा संलग्न भएको हुनसक्ने अनुमान गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -