Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५४:२३ बिहान
- ADVERTISEMENT -

मनमा चोट पर्नु स्वास्थ्यमा पनि गम्भीर असर पर्नु हो

प्रकाशित मिति: २०७६ साउन ५, आइतबार

870
Shares

एजेन्सी, ६ साउन २०७६ । विभिन्न नकारात्मक कारणवश् मनमा चोट पर्दैगर्दा त्यसले स्वास्थ्यमा पनि गम्भीर असर गर्न सक्ने वैज्ञानिकहरुले नयाँ अनुसन्धानमार्फत् प्रमाणित गरेका छन् ।

हामीले यसको उदाहरण कतिपय जोडीहरुमा एकजनाको मृत्यु भएपछि अर्का व्यक्तिको पनि सुर्ताएर केही समयमै मृत्यु हुने गरेको देखेका छौँ । यसलाई “ब्रोकन हार्ट सिन्ड्रोम” वा अत्यधिक तनावले उत्पन्न गराएको “कार्डिओमायोप्याथी” पनि भनिन्छ । विशेषगरी आफूलाई माया गर्ने मान्छेको मृत्यु हुँदा वा छाडेर गएमा यस किसिमको तनावग्रस्त मनस्थिति सिर्जना हुने गर्दछ ।

यसको मुख्य लक्षण भनेको स्ट्रेस हर्मोनको अत्यधिक उत्पादनका कारण अचानक छाति दुख्नु हो । यसबीच बुधबार प्रकाशित अध्ययनमा मनमा गम्भीर चोट पुगेका ६ मध्ये एकजनामा क्यान्सर उत्पन्न हुने गरेको पाइएको हो । जर्नल अमेरिकन हर्ट असोसिएसनले सञ्चालन गरेको नयाँ अनुसन्धानमा यस्तो पत्ता लागेको छ । यति मात्र नभएर त्यस प्रकारले चित्त दुखाइका कारण उत्पन्न भएको क्यान्सरका बिरामी अन्यको तुलनामा पाँच वर्ष भित्रमै मृत्यु हुने गरेको पनि अध्ययनमा उल्लेख छ ।

यसका लागि अनुसन्धानकर्ताहरुले ब्रोकन हार्ट सिन्ड्रोमका १६०० बिरामीका डाटा अध्ययन गरेका हुन् । यस्तोमा उनीहरुले क्यान्सर र यसबीच सम्बन्ध रहेको पत्ता लगाएका हुन् तर स्पष्ट कारण भने फेला पार्न नसकेको बताएका छन् ।

त्यसैले ब्रोकन हार्ट सिन्ड्रोमका बिरामीहरुले अनिवार्य रुपमा क्यान्सरका परीक्षण गराइरहनुपर्ने बताइएको छ । रिपोर्टमा भनिएको छ, ‘ब्रोकन हार्ट सिन्ड्रोमका प्राय बिरामीहरु “म्यालिग्नेन्ट ट्युमर” सँग जोडिएको पाइएकाले नै यसको उचित परीक्षण जरुरी मानिएको हो । सीएनएनबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -