Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:१२:५० बिहान
- ADVERTISEMENT -

कैलाली विस्फोट  (अपडेट) घाइते राम सिंहको मृत्यु

प्रकाशित मिति: २०७६ साउन ३, शुक्रबार

689
Shares

काठमाडाैं, ३ साउन २०७६ । कैलालीको धनगढी उपमहानगरपालिकास्थित चटकपुरमा भएको विस्फोटमा एकजनाको मृत्यु भएको छ ।

बिहीबार बेलुका उक्त स्थानमा बम विस्फोट हुँदा पाँचजना घाइते भएका थिए । घााइतेमध्ये एकजनाको उपचारका क्रममा मृत्यु भएको कैलाली प्रहरी प्रमुख एसपी सुदीप गिरीले जानकारी दिए । उनका अनुसार घाइते भएका राम सिंहको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु भएका सिंह विप्लव समूहका कार्यकर्ता भएको प्रहरीले जनाएको छ । बिहीबार बेलुका पौने सातबजे स्थानीय निलम होटेलमा विष्फोट हुँदा होटेल सञ्चालक केशवराज पाण्डेयसहित पाँचजना घाइते भएका थिए । विष्फोटमा परी ठेगाना खुल्न नसकेका लक्ष्मण सेरेला, मोबिन खान, जीतेन्द्र यादव घाइते भएको जनाइएको छ ।

घाइते भएका होटल सञ्चालक पाण्डेको अवस्था पनि गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

होटेलमा चिया खान बसेकाले बोकेको बम विष्फोट भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ । घटनास्थलबाट चाइनिज पेस्तोल बरामद गरिएको र अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिएका छन् ।

प्रहरी स्रोतका अनुसार बम धनगढी हुँदै पहाडी जिल्लातिर लैजान लागेको र उक्त होटलमा खाना खान छिरेका बेला झोलामा रहेको बम विस्फोट भएको प्रहरीले अनुमान गरेको छ । बम त्रुटिबस विस्फोट भएको बताइएको छ ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -