Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३१:२४ बिहान
- ADVERTISEMENT -

नेपाल विद्यार्थी संघ शंकर देव क्याम्पसले पुतली सडकमा प्रदर्शन

प्रकाशित मिति: २०७६ असार २७, शुक्रबार

1249
Shares

काठमाडौँ, २७ असार २०७६ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ शंकर देव क्याम्पसले पुतली सडकमा प्रदर्शन गरेको छ ।

सरकारले तरकारी र फलफूलमा हुने विषादी परीक्षण गर्ने कार्यबाट पछि हटेको विरोधमा शुक्रबार दिउँसो नेविसंघले विरोध प्रदर्शन गरेको हो ।

विदेशबाट आयात गरिने तरकारी तथा फलफुलको नाकाहरुमै विषादी परिक्षणको व्यवस्था गरिनुपर्ने माग राखेका छन् ।

शंकर देव क्याम्पसका नेविसंघका लोकप्रिय नेता दीपक ओझाको नेतृत्वमा नेविसंघले सरकार विरुद्ध प्रदर्शन गरेको हो । नाकामा तरकारी र फलफूलमा हुने विषादी परीक्षण पुनः नगरेसम्म नेविसंघले आन्दोलन जारी राख्ने नेविसंघ नेता बबि जोशीले बताउनु भयो ।

विद्यार्थी नेताहरु अमोद अधिकारि, अरुण के सि , छ्त्र रावल (loud), देब राज ओझा, जिवन बिष्ट, मिलन खतिवडा, सिजन खड्का, कृष्ण बोहरा , सोम राज मल्ल लगायतको सहभागीता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -