Opens in a new tab
२०८३ मंसिर २, मंगलबार
१०:०२:३० बिहान
- ADVERTISEMENT -

भोजपुरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समुह र प्रहरीबीच गोली हानाहान : भिडन्तमा प्रहरी जवान सञ्जीव राई र बिप्लवका ओखलढुंगा इञ्चार्ज निरकुमार राईको मृत्यु

प्रकाशित मिति: २०७६ असार २५, बुधबार

744
Shares

भाेजपुर, २५ असार २०७६ । भोजपुरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समुह र प्रहरीबीच गोली हानाहान भएको छ ।

बुधबार बिहान सदरमुकामस्थित शनिबारे हटिया लाग्ने ठाउँमा उक्त झडप भएको प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

उक्त झडपमा दुवैतर्फ एक/एकजनाको मृत्यु भएको बताइएको छ । बिहान साढे आठ बजे गोली हानाहान हुँदा विप्लव समूहका ओखलढुंगा जिल्ला इञ्चार्ज निरकुमार राईको मृत्यु भएको जनाइएकाे छ ।

झडपमा गोली लागेर प्रहरी जवान सन्जिव राईको पनि मृत्यु भएको छ ।

अरू प्रहरी पनि घाइते भएकाे र उनीहरुलाई अस्पताल लगिएको भाेजपुर प्रहरीले जनाएकाे छ । घटनास्थलबाट पेस्तोल र केही गोली समेत बरामद गरेकाे प्रहरीले जनाएकाे छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.98
150.58
EUR
European Euro
1
165.11
165.77
GBP
UK Pound Sterling
1
197.78
198.57
CHF
Swiss Franc
1
178.47
179.19
AUD
Australian Dollar
1
101.27
101.68
CAD
Canadian Dollar
1
104.99
105.41
SGD
Singapore Dollar
1
116.34
116.81
JPY
Japanese Yen
10
9.40
9.44
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
39.96
40.12
QAR
Qatari Riyal
1
41.15
41.31
THB
Thai Baht
1
4.42
4.44
AED
UAE Dirham
1
40.84
41.00
MYR
Malaysian Ringgit
1
36.63
36.77
KRW
South Korean Won
100
11.24
11.28
SEK
Swedish Kroner
1
14.88
14.94
DKK
Danish Kroner
1
22.09
22.17
HKD
Hong Kong Dollar
1
19.12
19.19
KWD
Kuwaity Dinar
1
485.69
487.63
BHD
Bahrain Dinar
1
397.61
399.20
OMR
Omani Rial
1
389.54
391.10
- ADVERTISEMENT -