Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३४:४८ बिहान
- ADVERTISEMENT -

‘मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल २०१९ को काठमाडौं मेगा अडिसन सम्‍पन्‍न

प्रकाशित मिति: २०७६ असार २२, आइतबार

780
Shares

काठमाडौं, २२ असार २०७६ । नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई सफल पार्ने उद्देश्यका साथ सुरु भएको ‘मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल २०१९ को काठमाडौं मेगा अडिसन सम्‍पन्‍न भएको छ ।

पर्यटन, होटल तथा एयरलाईन्समा आवद्ध जनशक्तिलाई अझै सक्षम बनाई समग्र पर्यटन क्षेत्रमा टेवा पुर्‍याउने र भिजिट नेपाल २०२० को लक्ष्यलाई सफल पार्ने यस प्रतियोगिताको उद्देश्य रहेको आयोजकले जनाएको छ ।

काठमाडौंको हात्तीसारस्थित गसिप क्याफेमा शनिबार शुभदिन मिडियाद्‍वारा आयोजित प्रतियोगिताको काठमाडौ मेगा अडिसन सम्‍पन्‍न भएको हो ।

काठमाडौंस्थित अधिकांश होटल म्यानेजमेन्ट तथा हस्पिटालिटी अध्यापन गराउने कलेजका करिब दुई सय प्रतिस्पर्धीको सहभागीता रहेको आयोजक समितिकी संयोजक तथा पूर्व मिस नेपाल सुगरिका केसीले जानकारी दिनु भयो ।

काठमाडौं मेगा अडिसमा शिक्षाविद तथा एआटीए एचएम कलेजक प्रिन्सिपल बसन्त जोशी, युवा व्यवसायी तथा मोजो बुटिक होटलका संस्थापक मनिस ढकाल , पर्यटन व्यवसायी तथा पलेटी होलीडेका संस्थापक किशोर घिमिरे र कार्यक्रम संयोजक तथा मिस नेपाल २००५ सुगारिका केसी निर्णायक मण्डलमा रहनु भएको थियो ।

यसअघि असार १५ गते इटहरी अडिसन सम्पन्‍न भइसकेको छ । जसमा धरान, इटहरी र विराटनगरका प्रतियोगीले सहभागिता जनाएका थिए । काठमाडौं अडिसनको नतिजा एक सातामा आउने संयोजक केसीले जानकारी दिनुभयो ।

नतिजा प्रकाशनपछि साउन १ गतेबाट फाइनल अडिसनका लागि प्रशिक्षण सुरु हुनेसमेत आयोजकले जनाएको छ ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -