Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५१:१६ बिहान
- ADVERTISEMENT -

विषाक्त च्याउ खाँदा पाँचजना बिरामी

प्रकाशित मिति: २०७६ असार २०, शुक्रबार

1128
Shares

हेटौँडा, २० असार २०७६ । मकवानपुरको मनहरी गाउँपालिका वडा नं ८ सिमपानीमा विषाक्त च्याउ खाँदा पाँचजना बिरामी भएका छन् । बिरामी मध्ये तीन बालबालिकालाई सघन उपचार कक्ष (आइसियु) मा राखी उपचार थालिएको छ ।

पिसपार्क नजिकैको बस्तीका स्थानीय कृष्णबहादुर थोक्रा, उहाँकी श्रीमती बिनिता थोक्रा, नं वर्षका छोरा महेश थोक्रा र साँढे २ बर्षकी छोरी मनिषा थोक्रा विषाक्त च्याउ खाँदा बिरामी परेका हुन् । त्यसैगरी छिमेकी ७ बर्षीय अनिता बल पनि उनीहरुसँगै च्याउ खाँदा बिरामी भएको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो ।

बिहिबार साँझको खानामा च्याउको तरकारी खाएका उनीहरुलाई मनहरीसस्थत प्राथमिक स्वास्थ्य केन्द्रमा प्रारम्भिक उपचारपछि राति नै भरतपुरस्थित पुरानो मेडिकल कलेज लगी उपचार थालिएको थियो ।

बिरामीहरुमध्ये ९ बर्षीय महेश थोक्रा, ७ बर्षीया अनिता बल र साँढे २ बर्षीया मनिषा थोक्रालाई आइसियु कक्षमा राखी उपचार गरिएको अध्यक्ष उप्रेतीले बताउनुभयो । गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -