Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०५:३३ बिहान
- ADVERTISEMENT -

विवेकशीलमा प्रमुख पदहरुमध्ये कम्तीमा ३ जना महिला प्रत्यक्ष रूपमा निर्वाचित हुने व्यवस्था लागु गर्ने

प्रकाशित मिति: २०७६ असार १६, सोमबार

724
Shares

काठमाडौँ, १६ असार २०७६ । विवेकशील नेपाली दलको सङ्घीय (केन्द्रीय) समितिका (अध्यक्ष र उपाध्यक्ष मध्ये एक, महासचिव र कोषाध्यक्ष मध्ये एक र दुई सचिव मध्ये एक गरी) ६ प्रमुख पदहरुमध्ये कम्तीमा ३ जना महिला प्रत्यक्ष रूपमा निर्वाचित हुने व्यवस्था लागु गर्ने भएको छ ।

सङ्घीय समितिमा महिला सहभागिता कम्तिमा ३७।८४५ र अन्य समावेशी सहभागिता कम्तीमा २१।६२५ गरी ५९।४६५ समावेशिता सुनिश्चित गरेको छ । रोल्पाको लिवाङमा तीन दिनसम्म चलेको विवेकशील नेपाली दलको नीति सम्मेलनमा यस्तो सहमति भएको हो ।

लिवाङमा १९६ जना पार्टी सदस्य सहभागी थिए भने करिव २ सय ५० जना सदस्य नेपालभित्र र बाहिरबाट अनलाइनमार्फत् सहभागी भएको पार्टी प्रवक्ता मिलन पाण्डेले जानकारी दिनुभयो ।

सम्मेलनले नेपाली राजनीतिक इतिहासमै पहिलो पटक सहभागितामूलक लोकतन्त्रको उच्चतम अभ्यास गर्दै विभिन्न नीति एवम् पार्टी विधान पारित गरेको पाण्डेले दावी गर्नुभयो ।

पारित भएको नयाँ नीति र विधान अनुसार सङ्घीय (केन्द्रीय) समिति बढीमा ९९ जना रहने, जसमा पदाधिकारीसहित ७४ जना प्रत्यक्ष रूपमा निर्वाचित हुनेछन् । अधिकतम् २४ जना मनोनित हुनेछन् ।

१८ देखि २१ वर्ष उमेर समूहका फरक लिङ्गका दुई जना सदस्य पनि केन्द्रीय समिति सदस्यमा निर्वाचित हुने व्यवस्था गरिएको छ ।

पार्टीको कार्य सञ्चालनमा सदस्यको सार्वभौम अधिकार सुनिश्चित गरी हरेक निर्वाचित तह वा पदाधिकारीलाई सदस्यको प्रत्यक्ष सहभागितामा विराट सभामार्फत् फिर्ता बोलाउन सक्ने अधिकारको पनि व्यवस्था गरिएको छ ।

विवेकशील नेपाली दलको राष्ट्रिय सम्मेलन आगामी कार्तिक १ र २ गते जनकपुरमा गगर्ने र नवनिर्वाचित पदाधिकारी तथा सङ्घीय समितिको सपथ ग्रहण लुम्बिनीमा गर्ने निर्णय पनि सम्मेलनले गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -