Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४७:३६ बिहान
- ADVERTISEMENT -

नेपाल चिनारीको लोगो सार्वजनिक

प्रकाशित मिति: २०७६ असार १३, शुक्रबार

1557
Shares

काठमाडौं, १३ असार २०७६ । नेपाल भ्रमण वर्ष २०२० को लागि नेपाली पहिचान झल्कने लोगो ‘ब्राण्ड आइडेन्टिटी’ सार्वजनिक गरिएको छ । नेपालको प्रकृति, साहसिक गतिविधि, परम्परागत संस्कृति, मठमन्दिर, वन्यजन्तु तथा रैथाने जीवनशैली आदि झल्कने नेपाल चिनारीलाई आर्ट गरेर कलात्मक प्लेकार्ड सामग्री बनाइएको छ ।

पँहेलो पृष्ठभूमिमा सेतो अक्षरको नेपाल लेखिएको छ, त्यसको माथितिर नेपाली टीकाको सङ्केत राखिएको छ । हरेक चिनारीका प्लेकार्डमा नेपाल लेखिएको छ । यस्ता सामग्री सवारी साधन, प्रतिक्षालयका साथै झोला, टिसर्ट, कपआदि सामानमा समेत राख्न सकिनेछ ।

उनले भ्रमण वर्षलाई प्रभावकारी बनाउन विदेशी प्रख्यात मिडियामा प्रचारप्रसार गरिरहेको र गुणस्तरीय पर्यटक व्यवस्थापनका लागि सेवा स्तरीकरण लगायतका काम पनिसँगै अघि बढाइने उल्लेख गरे ।

नेपाल भ्रमण वर्ष सचिवालयले बिहीबार आयोजना गरेको एक कार्यक्रमका बीच नेपाल चिनारीको लोगो सार्वजनिक गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले भ्रमण वर्षको प्रभावकारी प्रवद्र्धनका लागि यसले सहयोग पुग्ने बताए ।

भ्रमण वर्ष अभियानका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले नेपालको प्रकृति सम्पदा, संस्कृति, रितिरिवाज, साहसिक पर्यटकीय गतिविधिलाई पहिचान गराई विदेशी पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले लोगो बनाइएको बताए ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले नेपाल झल्कने ‘युनिक ब्राण्ड’ लाई प्रवद्र्धन गर्न लोगो ल्याइएको बताउदै यसले नेपालको कला, संस्कृति र जीवनशैलीलाई चिनारी गराउनका साथै पर्यटकलाई नयाँ खुराक दिन सहयोग पुग्ने बताइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -