Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१५:५५ दिउँसो
- ADVERTISEMENT -

गर्मीबाट बालबालिकालाई कसरी जोगाउने ?

प्रकाशित मिति: २०७६ असार ६, शुक्रबार

1328
Shares

काठमाडौं, ६ असार २०७६ । गर्मी मौसममा अभिभावकले बालबालिकाको स्वास्थ्यमा ध्यान दिइएन भने विभिन्न प्रकारको समस्या देखिने बालरोग विशेषज्ञहरुले बताएका छन् ।

कान्ति बाल अस्पतालका चिकित्सक डा। गणेश राईले जाडोमा जसरी बालबालिकालाई विभिन्न संक्रमण हुनबाट जोगाउँछौ ,त्यसरी नै गर्मीमा हेरचाह गनुपर्ने बताउनु भयो ।

“बालबालिकालाई  शरीरमा पानीको कमी हुन नदिन नरिवल पानी र फलफूल खुवाउनुपर्छ भने नवजात शिशुको हकमा नियमित स्तनपान गराउनुपर्ने, खानेकुरमा विशेष ध्यान पुर्‍याउनुपर्छ । हलुका, सुपाच्य र ताजा भोजन खुवाउनुपर्छ,” उनले भने, “कतिपय अभिभावकले आफ्नो बालबालिकालाई गर्मी भयो भने पंखा वा एसीका सामु राख्ने गरेको पाइन्छ । तर त्यस्तो गर्दा उनीहरुको स्वास्थ्यमा विभिन्नमा समस्या आउँछ ।”

गर्मीमा बालबालिकालाई यसरी जोगाउन सकिन्छ :

१.बालबालिकालाई घामको समयमा घर बाहिर लैजाँदा छाता ओढाउने ।

२. बालबालिकालाई घामको अल्ट्राभ्वाइलेट किरणको नकारात्मक असरबाट जोगाउन सन प्रोटेक्सन क्रिम लगाइदिन सकिन्छ ।

३.बालबालिकाको शरीरमा पानीको मात्रा रहिरहनका लागि फलफूलको जुस, नरिवल पानी र फलफूल खुवाउने ।

४. नवजात शिशुलाई शरीरमा पानीको कमी हुन नदिन नियमित स्तनपान गराउने

५. गर्मीमा बालबालिकाको खानपिनमा विशेष ध्यान दिनुपर्छ । यो समयमा हलुका, सुपाच्य र ताजा भोजन खुवाउने ।

६. नवजात शिशुलाई बिहान ९ बजेअघि र बेलुका ६ बजेपछि मात्र घरमै राख्ने वा घर बाहिर लैजानुुपरेमा सूतीको शीतल हुने र पसिना कम आउने लुगा लगाइदिने ।

७. गर्मीमा नवजात बालबालिकालाई एसी वा पंखाको हावा शरीरमा सिधा पर्ने गरी नराख्ने  ।

८. अभिभावकले घर बाहिरबाट आउँदा राम्रोसँग हात धोएर मात्र बालबालिका नजिक जाने ।

९. गर्मीमा नवजात शिशुलाई डाइपरका कारण एलर्जी हुने गर्छ । यो समयमा भरसक कपडाको न्याप्किन प्रयोग गर्नु राम्रो मानिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -