Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३४:४७ बिहान
- ADVERTISEMENT -

औद्योगिक वातावरण निर्माण भन्दा कार्यकर्ता पोस्ने बढी : सांसद मीनबहादुर विश्वकर्मा

प्रकाशित मिति: २०७६ असार २, सोमबार

2124
Shares

काठमाडौँ, २ असार २०७६ । नेपाली काँग्रेसका सांसद मीनबहादुर विश्वकर्माले औद्योगिक वातावरण निर्माण भन्दा कार्यकर्ता पोस्ने गरी बजेट विनियोजन भएको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गर्न  प्रस्ताव पेस गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा सोमवार विनियोजन विधेयक अन्र्तगतको छलफलमा सहभागी हुँदै उनले आपूर्ति मन्त्रालयको खर्च घटाई १ रुपैयाँ कायम गर्न प्रस्ताव गरेका हुन् । चालु आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत सरकारले एक महिनामा मकै गोड्ने, झार उखेल्ने र गाई समाउने कामका लागि २ अर्ब ३७ करोड रुपैयाँ खर्च गरेको भन्दै उनले बजेटको दुरुपयोग रोक्न माग गरे ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सहयोग गर्ने ठुला मन्त्रालयहरू मध्येको एक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पनि रहेको भन्दै उनले औचित्यहीन खर्च घटाउन माग गरेका छन् । उनले भने, “कामदारलाई हेलमेट दिएछ । ज्याकेट लगाइदिएछ । बुट लगाइदिएछ यो गर्मीमा पनि । हातमा काम गर्ने औजार चाही बेल्चा दिएछ । काम के लगाएछ भन्दा मकै गोड्न । यो हेरिसकेपछि प्रतिपक्षीलाई मात्रै कुरी कुरी लागेन होला ।”

मकै गोड्ने, नाली सफा गर्ने , झार उखेल्ने, सडकको गाई धपाउने , स्कुलका आँगन बढार्ने लगायत काम गराएर बजेटको दुरुपयोग भएकोमा आम नेपाली जनताले सरकारलाई कुरी कुरी गरिरहेको दाबी उनले गरेका छन् । उनले भने “म प्रतिपक्षी भएर होइन आम नेपाली जनताले कुरी कुरी गरिरहेका छन् सरकारलाई ।” उनले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उपलब्धिमूलक नभई पर्व र उत्साहको रूपमा मनाइएको आरोप लगाए ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत आगामी आर्थिक वर्षमा सरकारले ५ लाख बेरोजगारहरूलाई रोजगार उपलब्ध गराउने लक्ष्य लिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -