Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०१:३१ बिहान
- ADVERTISEMENT -

पाँच दिनपछि मात्रै उनको विदेश भ्रमणबारे संसदलाई जानकारी गराइएको भन्दै नेपाली कांग्रेसले आपत्ति

प्रकाशित मिति: २०७६ जेठ २९, बुधबार

924
Shares

काठमाडौं, २९ जेठ २०७६ । प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणमा गएको पाँच दिनपछि मात्रै उनको विदेश भ्रमणबारे संसदलाई जानकारी गराइएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

‘प्रधानमन्त्रीज्यू युरोप जाँदै गर्दा उहाँले कार्यभार दिने भन्ने पत्र पाँच दिनपछि आज सदनमा प्राप्त भयो,’ भुसालले भनिन्, ‘प्रधानमन्त्री युरोप भ्रमणमा जाँदा कुन उद्देश्यका लागि जानुहुन्छ ? त्यसबारे किन जानकारी गराइएन ? किन संसदलाई गुमराहमा राखियो ? पाँच दिनसम्म सरकार कसले चलाएको छ ?’

जेठ २५ गते शनिबार युरोप भ्रमणमा गएका प्रधानमन्त्री ओलीको भ्रमणबारे पाँच दिनपछि आज (बुधबार) मात्र संसदलाई जानकारी गराएको भन्दै उसले आपत्ति जनाएको हो ।

बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले पाँच दिनसम्म सरकार कसले चलायो भनेर प्रश्न गरिन् ।

प्रधानमन्त्री ओली जेठ २५ देखि नौदिने युरोप भ्रमणमा छन् । उनी असार १ गते स्वदेश पर्कने क्रार्यक्रम रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -