Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३२:०८ बिहान
- ADVERTISEMENT -

ट्रक कन्टेनरलाई लामबद्ध तवरले आ–आफ्नो पालोमा आवतजावत गर्ने व्यवस्था

प्रकाशित मिति: २०७६ जेठ २७, सोमबार

741
Shares

काठमाडौं, २७ जेठ २०७६ । रसुवागढी नाकाबाट चिनियाँ भूभागमा जाने ट्रक कन्टेनरलाई लामबद्ध तवरले आ–आफ्नो पालोमा आवतजावत गर्ने व्यवस्था गरिएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले प्रेस विज्ञप्ति जारी गर्दै केही सवारीधनी र विचौलियाले बलका आधारमा केरुङ जान एक अर्काको पालो मिच्ने विवाद निरन्तर भइरहेका कारण गढी क्षेत्रमा जुन सवारी पहिला पुग्छ त्यसैले लामबद्ध तवरबाट जान पाउने व्यवस्था गरिएको बताए ।

नेपाल सरकारले एकाधिकार हटाउन निर्णय गरेपश्चात् सरकारको निर्णय कार्यान्वयन गर्ने कार्य भइरहेको अवस्थामा सीमित व्यक्तिको हवला दिँदै केही सञ्चारमाध्यमले रसुवागढी क्षेत्रमा एकाधिकार लगायो भन्ने शब्दको प्रचारबाजी गर्नु घोर आपत्ति भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । स्थानीय प्रशासनले आइतबार जिल्ला प्रशासन कार्यालय रसुवामा पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।

सीमित व्यापारी भनिने वर्गले घुमाउरो भाषामा एकाधिकार लागू गरेको सस्तो लोक प्रचारबाजीको भ्रममा नपर्न र विश्वास नपर्न अनुरोध गर्दै स्थानीय प्रशासनले रसुवागढी नाकाबाट ७०० मालवाहक ट्रक कन्टेनर ओहोरदोहोर भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।

रसुवागढी नाकालाई व्यवस्थित र मर्या्दित बनाउन प्रयास जारी रहेको र अबका दिनमा सामान ढुवानीका लागि आउने ट्रक कन्टेनर जुन दिन रसुवागढी पुग्छ पालोअनुसार मितेरी पुल पार गर्नसक्ने भएकाले सबै ट्रक कन्टेनरका चालकलाई प्रचारबाजी भ्रममा नपरी निर्धक्क साथ लाइनमा बस्न आग्रह गरिएको प्रजिअ भण्डारीले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -