Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:१४:५१ बिहान
- ADVERTISEMENT -

४ वर्षपछि तातोपानीबासीमा खुशी फर्कियो

प्रकाशित मिति: २०७६ जेठ १७, शुक्रबार

867
Shares

काठमाडौं, १७ जेठ २०७६ । ४ वर्षपछि तातोपानी नाका संचालनमा आएको छ । यो सँगै यस क्षेत्रका स्थानीयमा खुसीयाली भित्रिएको हो ।

बि स २०७१ सालमा सिन्धुपाल्चोकको जुरेमा ठूलो पहिरो खसेपछि बन्द भएको तातोपानी नाकालाई विनाशकारी गोरखा भूकम्पले उठ्नै नसक्ने गरी ढलाईदियो । त्यसपछि ठप्प रहेको तातोपानी नाका बिहीबारदेखि पुनः संचालनमा आएको छ

काठमाडौंबाट तातोपानी १ सय १४ किलोमिटर र रसुवागढी १ सय ९६ किलोमिटर पर्छ । रसुवागढीभन्दा दुरीको हिसाबमा पनि तातोपानी ७० किलोमिटर नजिक छ ।

नाका सञ्चालनमा आएलगत्तै तातोपानीदेखि बाह्रविसे क्षेत्रसम्मका स्थानीय मात्रैै होइन यही नाकाबाट व्यापार व्यवसाय गर्नेहरु समेत खुसी भएका छन् । चीन सरकार र नेपाल सरकारबीच भएको पटक पटकको वार्ता पश्चात दुवै मुलुक नाका संचालनमा ल्याउन सहमत भएका हुन् ।

वार्षिक २० अर्ब रुपैयाँको आयात र पौने ३ अर्ब रुपैयाँ बराबरको निर्यात भइरहेको तातोपानी नाका बन्द हुँदा नेपालले ठूलो आर्थिक क्षति व्यहोर्नु परेको थियो ।

चीनकै सहयोगमा नेपाल–चीन सिमानामा मितरी पुल, सडक मर्मत र लार्चामा चीनकै आर्थिक सहयोगमा सुख्खा बन्दरगाहको निर्माण भएको छ ।

बिहीबारदेखि साङ्केतिक रुपमा नाका संचालनमा आएपनि पूर्वाधार अभावका कारण अबको एक महिनापछि मात्रै पूर्ण रुपमा संचालनमा आउने बुझिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -