Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४३:२६ बिहान
- ADVERTISEMENT -

अनेरास्ववियुको कडरियाको राजीनामा स्वीकृत, अध्यक्षमा धामी र महासचिवमा शिवाकोटी मनोनित

प्रकाशित मिति: २०८२ मंसिर १, सोमबार

137
Shares

नेकपा एमाले निकट अनेरास्ववियुले अध्यक्ष डा. सुजन कडरियालाई हटाएको छ । 

सोमबार बसेको अनेरास्ववियुको बैठकले अध्यक्ष कडरियाको राजीनामा स्वीकृत गर्दै महासचिव दिपक धामीलाई अध्यक्ष चयन गरेको छ । त्यस्तै अनेरास्वियुले उपाध्यक्ष अन्जना शिवाकोटीलाई महासचिव बनाएको छ ।

कडरियाले जेनजी आन्दोलनको समयमा भदौ २४ गते सामाजिक सञ्जालबाट राजीनामा दिएपनि केहि दिन अघि जिम्मेवारीमा फर्किएको बताएका थिए । कडरियाले अनेरास्ववियुको निर्णयपछि सामाजिक सञ्जालमा सो निर्णय स्वीकार गर्दै आजबाट विद्यार्थी आन्दोलनमा बिताएका तिता–मिठा क्षणहरू पनि औपचारिक रूपमा समाप्त भएको बताएका छन् । उनले भदौ २३ गतेको आन्दोलनमा प्रहरीको गोलीले विद्यार्थीको रगत बगेको क्षणसँगै मेरो अनेरास्ववियु यात्रा अन्त्य भएको सत्यलाई आजको गरिमामय बैठकले आधिकारिक मान्यता दिएको भन्दै निर्णयको सम्मान गर्ने बताएका छन् ।

उनले यससँगै, विद्यार्थीको हक–हित र अधिकारका पक्षमा बुलन्द स्वर उठाइरहने संगठन अनेरास्ववियु नै हो भन्ने तथ्य फेरि एकपटक प्रमाणित भएको बताउदै यस प्रक्रियामा पार्टीले कुनै हस्तक्षेप नगरेको र हाम्रो सार्वभौम कमिटीको सर्वसम्मतिले पारित गरेको निर्णयलाई उल्लासपूर्वक पालना गर्न देशभरका सबै देशभक्त विद्यार्थीसमक्ष अपिल समेत गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -