Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४१:५२ बिहान
- ADVERTISEMENT -

प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा को–को हुँदैछन् सहभागी ?

प्रकाशित मिति: २०८२ कात्तिक १२, बुधबार

149
Shares

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको वातावरण बनाउन राजनीतिक दल र जेनजीसँग छलफल गर्न लागेकी छन्। बुधबार दिउँसो ४ बजे बालुवाटारमा उनले निर्वाचनका लागि विश्वासको वातावरण बनाउन  राजनीतिक दल र जेनजी प्रतिनिधिसँग छलफल गर्न लागेकी हुन्। 

छलफलमा सरकारको तर्फबाट प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल सहभागी हुनेछन्। यस्तै राजनीतिक दलबाट १६ जना र १४ जना जेनजी प्रतिनिधि सहभागी हुने प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए

यसअघि कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच छलफल भएको थियो। छलफलमा दलहरूले सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने माग राखेका थिए भने सरकारले त्यसका लागि प्रतिबद्धता व्यक्त गरेको थियो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -